२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सातै प्रदेशका प्रदेश स्तरीय श्रम तथा रोजगार कार्यालयहरु (सम्पर्क नम्बर सहित)

२०७५, ८ फाल्गुन बुधबार १५:१७

सास | सरकारले वैदेशिक रोजगारीमा जानेका लागि श्रम स्वीकृति लिन प्रदेश ३ को काठमाडौँ सहित बाहिरका सबै प्रदेशमार्यालयको व्यवस्था गरेको छ । 

सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग श्रम तथा रोजगार कार्यालयले श्रम स्वीकृतिका लागि सबै प्रदेशमा श्रम स्वीकृतिको सेवा दीईरहेको छ । सरकारले वैदेशिक रोजगारमा जाने कामदारको चापलाई कम गर्न काठमाडौँबाट मात्र नभई प्रदेश पिच्छे विकेन्द्रित कार्यालयहरु खोलेको हो । प्रदेश अन्तर्गतका कार्यालयबाट काम शुरू भएपछि काठमाडौँ पुग्नुपर्ने र दुई/चार दिन बसेर काम गर्नुपर्ने बाध्यता हटेको छ । 

प्रदेशमा खुलेका श्रम कार्यालयहरुले वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालीम एवं अभिमुखीकरण संस्थाको अनुगमन गर्ने, सरोकारवालाबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने र गुनासो सुनुवाइ गरी सेवा प्रवाहलाई सहजीकरण गर्नेजस्ता काम गर्दछ ।

कुन प्रदेशको श्रम कार्यालय कहाँ ? (सम्पर्क नम्बर सहित)

प्रदेश न. १ 

ठेगाना: तीनपैनी, बिराटनगर 

फोन न.: ०२१-४६३०२०, ०२१-४६३०२४

कार्यालय प्रमुख: श्री प्रेमप्रसाद संजेल 

प्रदेश न. २

ठेगाना: क्याम्पस चोक, जनकपुर 

फोन न.: ०४१-५२०१३५

कार्यालय प्रमुख: श्री मनोज कुमार यादव

बाग्मती प्रदेश

ठेगाना: ताहाचल, काठमाडौँ 

फोन न.: ०१-४०३०६६७ 

कार्यालय प्रमुख: श्री देवेन्द्र कार्की 

गण्डकी प्रदेश 

ठेगाना: पार्दी, सहिदचोक, पोखरा

फोन न.: ०६१-४६६८२२ 

कार्यालय प्रमुख: श्री गणेश प्रसाद श्रेष्ठ

लुम्बिनी प्रदेश

ठेगाना : व्यावसायिक सीप विकास तालिम प्रतिष्ठान रामनगर, बुटवलको भवनमा

बुटवल, रुपन्देही

फोन :  ०७१-५०३२८१

इमेल : [email protected]

कार्यालय प्रमुख: श्री उमेश शर्मा

कर्णाली प्रदेश

ठेगाना: कालिन्चोक, विरेन्द्रनगर, सुर्खेत 

फोन न.: ०८३-५२०३२४, ०८३-५२४२७२

कार्यालय प्रमुख: श्री श्यामकृष्ण आचार्य

सुदुरपश्चिम प्रदेश

ठेगाना: हसनपुर्, धनगढी

फोन न.: ०९१-४१२०२९

कार्यालय प्रमुख: श्री कृष्णनन्द जोशी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने