१२ पुष २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओमान जाँदै हुनुहुन्छ ? कुन कामको कति तलब भत्ता पाइन्छ ? (हेर्नुहोस् लिस्टसहित)

११ फाल्गुन २०७६, आईतवार १०:४०

फागुन ११, काठमाडौं । वैदेशिक रोजगारीको लागि ओमान पनि एक श्रम गन्तव्य हो । ओमानसँग नेपाल सरकारको श्रम सम्झौता गर्ने तयारी गरिरहेको छ । कामदारको सम्पूर्ण लागत रोजगारदाताले नै व्यहोर्ने गरि सम्झौता गर्ने सरकारको लक्ष्य छ ।  

हाल कतिपय कामदारले ओमान पुगेर खान बस्न समेत नपुग्ने तलब पाएको गुनासो पनि गर्ने गरेका छन् । तोकिएको तलब, सुविधाबारे जानकारी नहुँदा यस्ता समस्या आउने गर्दछन् । 

अदक्ष, अर्ध-दक्ष र दक्ष कामदारका आधारमा कामको वर्गीकरण गरेर न्यूनतम तलब र खानाको लागि भत्ता छुट्ट्याइएको छ। ओमानको लागि सिप वर्गीकरणको आधारमा न्यूनतम तलब भत्ता तोकिदिएको छ। नेपाल सरकारले तोकिदिएको न्युनतम तलब भत्ता कति छ त हेरौं ।

कामको आधारमा तलब भत्ता:



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई रिहा गर्ने आदेशविरुद्ध पुनरावलोकन गर्दै सरकार राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकबाट हट्दै मोन्टी देसाई आज बढ्याे सुनचाँदीको मूल्य, प्रतितोला कति? मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार एक जना युवकको मृत्यु रास्वपाको सचिवालय बैठक आज बस्दैँ यस्तो छ, शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर ! संघीय संसद अन्तरगत दुई समितिको बैठक आज बस्दै भारतीय पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहको निधन आज पनि रास्वपा सभापति लामिछानेको बयान हुदैँ उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना शुक्रबार साँझदेखि अर्को मौसम प्रणाली भित्रिँदै, कहाँ-कहाँ पर्ला पानी ? रोकिएका आयोजनालाई सरकारले अगाडि बढाउँछ : ऊर्जामन्त्री खड्का अवैध ९२ लाख रुपैयाँको अनुसन्धान गर्दा ‘आफ्नै श्रीमती बेच्ने व्यक्ति’ खुलेपछि… ‘केपी ओलीले एमालेबाट निकालेका’ भीम रावल अब के गर्छन् ? लगनगाँठोमा कसिदै नेपाली क्रिकेटर दाजुभाइ आरिफ र आसिफ शेख आसिफ र आरिफलाई गृहजिल्लामा सम्मान कान्तिपुर मिट हाउसमा म्याद नाघेको मासु, महानगरले गर्‍यो नष्ट रूपन्देहीमा १४ वर्षीया बालिका बलात्कारकाे आराेपमा एक युवक पक्राउ शोभा पाठकलाई साइबर क्राइममा ५ वर्ष कैदको माग गर्दै मुद्दा दर्ता भीम रावलले नयाँ पार्टी खोल्ने