२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालबाट युएई यसरी आईसीए अप्रुभल लिएर जान सकिन्छ (लिंक सहित)

२०७७, ८ भाद्र सोमबार ०९:३४

भदौ ८, काठमाडौँ | कोरोना महामारीको कारण विश्व यतिखेर तनाबमा छ । कयौं आर्थिक क्षेतीलाई ध्यान नदिई विश्वव्यापी फैलिरहेको कोरोना महामारी नियन्त्रणमा विश्व लागि परेको छ । 

यसै बीच युएईले विदेशमा अलपत्र परेका आफ्ना नागरिक तथा आफ्नो देशमा कार्यरत भई विदामा अन्यत्र गएका बिदेशी नागरिक समेतलाई युएई जान एउटा स्मार्ट एप्लिकेसन फारम खूला गर्दै आएको छ ।

उक्त सेवाले युएईको लागि प्रवेश अनुमतिको लागि आवेदन दिन प्रयास गर्दछ । युएईलप Federal Authority For identity and Citizenship ले यस सेवाको उद्देश्य लाई स्पष्ट पार्दै भनेको छ 'यो सेवा आपातकालीन अवस्थामा युएईमा सुरक्षित फिर्तीलाई सहज तुल्याउनु हो।' भनि उल्लेख गरेको छ । 

नेपालबाट वैदेशिक रोजगारीको क्रममा युएई रही विदामा नेपाल आएका तर कोरोनाको कारण जान नपाएकाहरुले समेत आईसिए सेवा मार्फत फारम भरेर युएई जाने अनुमति पाईरहेका छन् । 


तलको लिंकमा क्लिक गरि आफूले लिन चाहेको सेवा छानी आवश्यक विवरण भर्न पर्छ र अनुमति पाएपछि युएईको टिकट काटेर जान सकिन्छ । जुन दिनको लागि अनुमति लिईएको छ सोहि दिनको लागि मात्र उक्त अनुमति मान्य हुनेछ । 

लिंक: 

https://beta.smartservices.ica.gov.ae/echannels/web/client/guest/index.html#/dashboard

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल