कोरोना अपडेट : पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु, १ सय २१ संक्रमित

Posted on: 12 Apr, 2023

चैत २९, काठमाडौँ | कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ जना संक्रमितको मृत्युहुँदा १ सय २१ जना नयाँ संक्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार २ हजार ३ सय ७७ जनामा कोरोना परिक्षण गर्दा १ सय २१ जनामा संक्रमण पुष्टी हुँदा ८१ जनाभने संक्रमण मुक्त भएका छन्।

यस्तै, पछिल्लो २४ घण्टामा ४२,१८० जनाले कोरोनाविरुद्धको खोप लगाउँदा हालदेशभर ४ सय ४५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!