पुस २८, सिमकोट | प्रेस चौतारी नेपाल हुम्ला शाखाको पाँचौ अधिवेशनले नयाँ पदाधिकारी सर्वसम्मतबाट चयन गरेको छ । अधिवेशनले अध्यक्षमा नन्द सिंह र सचिवमा दाने बोहरा सहित २१ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो ।

यसैगर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २८, सिमकोट | प्रेस चौतारी नेपाल हुम्ला शाखाको पाँचौ अधिवेशनले नयाँ पदाधिकारी सर्वसम्मतबाट चयन गरेको छ । अधिवेशनले अध्यक्षमा नन्द सिंह र सचिवमा दाने बोहरा सहित २१ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो ।

यसैगर"/>

२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

प्रेस चौतारी हुम्ला शाखा अध्यक्षमा सिंह

२०७८, २८ पुष बुधबार ०५:५२

पुस २८, सिमकोट | प्रेस चौतारी नेपाल हुम्ला शाखाको पाँचौ अधिवेशनले नयाँ पदाधिकारी सर्वसम्मतबाट चयन गरेको छ । अधिवेशनले अध्यक्षमा नन्द सिंह र सचिवमा दाने बोहरा सहित २१ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो ।

यसैगरी उपाध्यक्षमा मिग्युर लामा, महिला उपाध्यक्षमा शर्मिला शाही, सचिवमा दाने बोहरा, सहसचिवमा मोतिलाल महतारा, समावेशी सहसचिवमा मानबहादुर परियार र  कोषाध्यक्षमा बेलुमाया महतारा र  सदस्यहरुमा धनबहादुर भण्डारी, टसि बोहरा, सम्राट बोहरा, मनोज बोहरा, मोहनसिंह बुढा, धोजबहादुर शाही, लक्षे कामी, अविराज हमाल, चक्र दामी छक्क थापा लगायतका चयन भएका छन् । 

यसैगरी, प्रदेश प्रतिनितिधिमा एकजना मात्रै मन्दिर सिंह चयन गरिएको भए पनि केन्द्रीय महाधिवेशन प्रतिनिधि र अन्य प्रदेश प्रतिनिधि नयाँ पदाधिकारीको पहिलो बैठकबाट नेतृत्व चयन हुने बताइएको छ ।  एमाले जिल्ला पार्टी कार्यवाहक अध्यक्ष तथा प्रदेश कमिटी सदस्य ज्ञामी बुमीको प्रमुख आथित्यमा प्रेस चौतारी नेपाल हुम्ला शाखाको पाँचाँै जिल्ला अधिवेशन सर्वसहमतिबाट सम्पन्न भएको छ । 

अधिवेशनको उद्घाटन सत्रमा नेकपा ९एमाले० हुम्ला जिल्ला अध्यक्ष ज्ञामी बुमी,  नेपाल कांग्रेस हुम्लाका प्रदेश नं ख का तक्दिर लामा, नेकपा ९माओवादी केन्द्र०का सिमकोट गाउँपालिका–५ का अध्यक्ष रामजन रावत, प्रेस चौतारीका संस्थापक अध्यक्ष कमल बोहरा, सर्केगाड गाउँपालिका–१ का वडाध्यक्ष गोकुल बुढा, एमालेका प्रदेश कमिटी सदस्य डबल रावत र एमाले अदानचुली गाउँ कमिटी अध्यक्ष बुध भण्डारीका साथै अनेरास्ववियु जिल्ला अध्यक्ष जयराज सन्ज्याललगायत अधिवेशनको सफलताको कामना गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने