एकैदिन २१ लाख बढीमा कोरोना संक्रमण पुष्टि, ४,६०८ जनाले ज्यान गुमाए !

Posted on: 12 Jan, 2022

पुस २८, काठमाडौँ | विश्वभर एकैदिन (कोभिड- १९) कोरोना भाइरसबाट सक्रमितको संख्या २१ लाख नाघेको छ | गत २४ घण्टामा सक्रमित हुनेको दर २१ लाख ४ हजार पुगेको छ भने निको हुनेको संख्या ९ लाख ५५ हजार रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरु जनाएका छन् | त्यस्तै  ज्यान गुमाउनेको संख्या ४,६०८ जना छन् | अमेरिकामा संक्रमितको दर हालसम्मकै उच्च रहेको छ | अस्पतालमा कर्मचारी र बिरामी राख्ने बेडको अभाब देखिएको छ | न्यूयोर्क,आल्यांड लगाएतका क्षेत्र बढी प्रभावित भएका छन् | त्यस्तै चीनको अनयांग शहरमा दुई जनामा ओमिक्रोन देखिएको छ | 


यस बिषयमा तपाइको प्रतिक्रिया...!