२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिवि शिक्षण अस्पतालमा ६० भन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना

३० पुष २०७८, शुक्रबार ०८:५९

पुस ३०, काठमाडौँ | त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा चिकित्सकसहित ६० जनाभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार दिउँसोसम्म ६० जनाभन्दा बढी चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल जनशक्ति व्यवस्थापनमा जुटेको हो।

अस्पतालका कार्यकारी निर्देशक डा. दिनेशुकमार काफ्लेका अनुसार त्रिविमा पीसीआर सेवा २४ घण्टाबाट घटाउने, नयाँ कर्मचारीको छुट्टी मिलाउनेलगायत निर्णय अस्पताल प्रशासनले गरेको छ। त्यसैगरी लक्षण नदेखिएका संक्रमित स्वास्थ्यकर्मीको आइसोलेसन अवधि कम गर्ने, वार्डहरु मर्ज गरेर सञ्चालन गर्ने लगायत निणर्यसमेत प्रशासनले गरेको छ।

अस्पतालमा आजसम्म ४२ जना कोभिड संक्रमित उपचाररत छन्। अन्य समस्याले भर्ना गरेका विरामीमा परीक्षण गर्दा पनि धमाधम संक्रमण पुष्टि हुन थालेको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित