विवेकशील साझाका रवीन्द्र मिश्रलाई कोरोना संक्रमण

Posted on: 16 Jan, 2022

माघ २, काठमाडौँ | विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई कोरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जालबाट आफूलाई कोरोना पोजिटिभ देखिएको भन्दै आफ्नो सम्पर्कमा रहेकालाई सावधानी अपनाउन आग्रह गरेका छन् । 

उनले अस्पतालमा स्वास्थ्य परिक्षण गरेपछि घरमा सुरक्षित रुपमा बसेको जनाएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!