२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खोप विरोधी ओलम्पिक गोल्ड मेडलिस्टको कोरोनाबाट मृत्यु

२०७८, १२ माघ बुधबार ०५:०६

एजेन्सी | कोरोना खोपको विरुद्धमा रहँदै आएका हंगेरीका ओलम्पिक गोल्ड मेडलिस्टको ५१ वर्षको उमेरमा कोरोना संक्रमणबाट मृत्यु भएको छ। डिसेम्बरदेखि नै बिरामी परेर भेन्टिलेटरमा राखिएका स्जिलभेस्ज सोलानीको जनवरी २४ का दिन मृत्यु भएको हो।

उनले आफ्नो सामाजिक संजालमा खोप विरोधी धारणा र पोस्टहरु शेयर गर्ने गरेका थिए। ६ पटकसम्म विश्व च्याम्पियन रहिसेकका उनी दुईपटक हंगेरीका नम्बर एक खेलाडीको नाम कमाएका थिए।

र बिरामी हुनु केही समय अगाडि मात्र उनले जिम्नास्टिक्स कोचका रुपमा काम गर्नका लागि बाध्य भएर खोप लगाउनु परेको थियो। तर पर्याप्त एन्टिबडिज उत्पादन गर्न नपाउँदै उनी बिरामी परेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते