१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लामो समय भोको बस्दा वा एकैपटकमा टन्न खाँदा मृत्युको जोखिम बढ्ने

११ मंसिर २०७९, आईतवार ०६:५१

मङ्सिर ११, काठमाडौँ | तपाईं लामो समय भोको बस्नुहुन्छ अर्थात् खानाको समयमा ग्याप राख्नुहुन्छ भने चाँडो मृत्युको जोखिम बढ्ने अमेरिकी अनुसन्धाताहरूले बताएका छन् । 

अनि एकपटकमा एकदमै धेरै खाना खाने गर्नुभएको छ भने पनि जोखिमको स्तर बढ्छ । 


दिनमा तीनपटक खानाखाजा खानुको साटो एकैपटकमा धेरै खाना खाँदा मृत्युको खतरा ३० प्रतिशतसम्म बढ्ने अनुसन्धाताहरूको दाबी छ । 

यस अध्ययनमा ४० भन्दा कम उमेरका लगभग २४ हजार मानिसलाई सहभागी गराइएको थियो । उनीहरूमाथि १५ वर्षसम्म निगरानी राखिएको थियो । 

अध्ययनको निष्कर्ष जर्नल अफ न्युट्रिसन यान्ड डायबिटिक्स जर्नलमा प्रकाशन गरिएको छ । 

टेनेसी विश्वविद्यालयका अनुसन्धाताहरूले खानाको बीचमा लामो अन्तर राख्ने वा एकैपटकमा धेरै खाने मान्छेमध्ये ८३ प्रतिशतलाई मुटुरोग लाग्ने जोखिम बढेको पाए । 

दिउँसो खाजा नखाने मान्छेमध्ये ४० प्रतिशत मुटुरोगको जोखिममा छन् । लन्च वा डिनर नगर्ने मानिस मर्ने सम्भावना १२ देखि १६ प्रतिशत बढी थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह