चैत ३१, न्यूयोर्क । नेपाल सरकार परराष्ट्र मन्त्रालयले अमेरिकामा पुगेर वकालत गर्ने  पहिलो नेपाली अधिवक्ता खग्रेन्द्र क्षेत्रीलाई गैर आवासीय नेपाली अवैता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत ३१, न्यूयोर्क । नेपाल सरकार परराष्ट्र मन्त्रालयले अमेरिकामा पुगेर वकालत गर्ने  पहिलो नेपाली अधिवक्ता खग्रेन्द्र क्षेत्रीलाई गैर आवासीय नेपाली अवैता"/>

२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

परराष्ट्र मन्त्रालयको एनआरएन सल्लाहकारमा खगेन्द्र जिसी नियुक्त

२०७३, ३१ चैत्र बिहीबार १६:०२


चैत ३१, न्यूयोर्क । नेपाल सरकार परराष्ट्र मन्त्रालयले अमेरिकामा पुगेर वकालत गर्ने  पहिलो नेपाली अधिवक्ता खग्रेन्द्र क्षेत्रीलाई गैर आवासीय नेपाली अवैतानिक सल्लाहकारमा नियुक्त गरेको छ ।

 एनआरएन अमेरिकाका निर्बतमान अध्यक्ष तथा बर्तमान आईसीसी सदस्य समेत रहनु भएका क्षेत्रीलाई मन्त्री स्तरीय निर्णयबाट आजैबाट लागु हुने गरि अवैतानिक सल्लाहकारमा नियुक्त गरेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयबाट जिसीलाई दिइएको पत्रमा परराष्ट्र मन्त्रालयको क्षेत्राधिकार अन्तर्गत पर्ने कानुनी तथा नीतिगत बिषयमा गैर आवासीय नेपाली संघ एवम् अन्य बिदेशस्थित नेपाली संस्थासंग समन्वय गरी परामर्श दिन समेत सल्लाहकारमा नियुक्त गरेको मन्त्रालयले जनाएको छ । जिसीले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा आर्जन गरेको कानुन सम्बन्धीको ज्ञानलाई नेपाल सरकारले कदर गर्दै नियुक्त गरेको समेत जनाएको छ । 

परारष्ट्र मन्त्रालयले बिदेशमा नेपालीको संख्या बढेसंगै पहिलो पटक एनआरएन सल्लाहकार नियुक्त गरेको हो । मन्त्रलायले आफुलाई सल्लाहकारमा नियुक्त गरेपछि खुशी ब्यक्त गर्दै जिसीले नेपाल सरकार, परारष्ट्र मन्त्री, मन्त्रालय, सचिव, लागयत सबैमा हार्दिक आभार ब्यक्त गर्नुभएको छ । जिसीले आफुले एनआरएनको बर्तमान नेतृत्व लगाएत सबै क्षेत्रका बिज्ञहरुलाई साथमा लिएर सरकारलाई उचित परामर्श दिने बताउनुभएको छ । 

अमेरिकामा रहेर तिन दशक भन्दा लामो समय कानुनी पेशामा सकृय रहनुका साथै समाजसेवामा समेत लागेका  जिसी अमेरिकाको सुपर लयर समेत हुनुहुन्छ । जिसीको नियुक्तसंगै अमेरिकामा रहेका नेपाली समुदायका अगुवाहरुले खुशी ब्यक्त गरेका छन् । जिसीको नियुक्तीको खबरलाई अत्यन्तै हर्षित बनाएको बन्दै जनसपम्र्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले उंहाको नियुक्तीले गैर आवासीय नेपालीको अधिकार नयां सबिंधानमा थप सुरक्षित हुने बिश्वास ब्यक्त गरेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !