समाज | काठमाडौँ - KTM


राप्रपालाई एउटा संसदीय समितिको नेतृत्व दिन प्रचण्ड तयार

Posted on August 27, 2023 | views : 306 | काठमाडौँ - KTM

भदौ १०, काठमाडौं | राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एउटा संसदीय समितिको सभापति दिन प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तयार बनेका छन् । ‘सबैलाई समेटेर जान चाहेको’ भन्दै प्रचण्डले राप्रपालाई एउटा सभापति दिने प्रतिबद्धता जनाएको स्रोतले बतायो । मिनि पार्लियामेन्टका रूपमा चिनिने सं

Read More

सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आज

Posted on August 27, 2023 | views : 398 | काठमाडौँ - KTM

भदौ १०, काठमाडौँ | क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा आज पेसी तोकिएको छ । पेसीमा चढेर पनि लामो समयदेखि सर्दै आएको मुद्दामा काठमाडौँ जिल्ला अदालतले आज सुनुवाइका लागि पेसी तोकेको हो । यसअघि साउन ३२ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडित भनिएकी कि

Read More

यस्तो छ आजको मौसम

Posted on August 27, 2023 | views : 425 | काठमाडौँ - KTM

भदौ १०, काठमाडौँ | हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ। साथै हाल बङ्गलादेशको उत्तरी भू-भागमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी र बागमती प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक

Read More

सारुक ताम्राकारका पिता एवम् अभिनेता सानु ताम्राकारको उपचारको क्रममा निधन

Posted on August 26, 2023 | views : 648 | काठमाडौँ - KTM

भदौ ९, काठमाडौँ | केही समयअघि छोरा गुमाएका वरिष्ठ कलाकार सानु ताम्राकारको उपचारको क्रममा निधन भएको छ । चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार ताम्राकारको शनिबार करिब ३ बजे उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको हो । गत असारमा छोरा सारुक घरमा मृत फेला परेपछि सानु ताम्राकारको स्वास्थ्य अ

Read More

यस्तो रहने छ आज शनिबारको मौसम, आइतबारबाट सुधार हुने

Posted on August 26, 2023 | views : 369 | काठमाडौँ - KTM

भदौ ९, काठमाडौँ | हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तर पूर्वी भू-भागमा रहेको न्यून चापीय क्षेत्र र बंगलादेशको उत्तरी भूभागमा रहेको न्यून चापीय क्षेत्र समेत प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी, मधेस र ब

Read More

सीआईबीले माग्यो सुन तस्करीबारेको सूचना, रवि र गोकुलले देलान् ?

Posted on August 25, 2023 | views : 547 | काठमाडौँ - KTM

भदौ ८, काठमाडौँ | केन्द्रीय अनुसन्धान ब्यूरोले ६० किलो सुन प्रकरणमा आफूसँग भएको सूचना उपलब्ध गराउन सार्वजनिक अपिल गरेको छ । शुक्रबार ब्यूरोले एक सूचना जारी गरी गिरोहले भन्सार छली ल्याएको सुनबारे सूचना उपलब्ध गराउन भनेको हो । बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ६० किलो सुन प्रकर

Read More

काभ्रेमा जुवा खेल्दै गरेका वडा अध्यक्षसहित ९ जना पक्राउ

Posted on August 25, 2023 | views : 535 | काठमाडौँ - KTM

भदौ ८, काभ्रे | काभ्रेमा जुवा खेल्दै गरेका वडा अध्यक्षसहित ९ जना पक्राउ परेका छन् ।  प्रहरीले जुवा खेलिरहेको अवस्थामा पाँचखाल नगरपालिका वडा नं १२ का वडा अध्यक्ष ज्ञानबहादुर दनुवारसहित ९ जनालाइ पक्राउ गरेको हो ।  वडा अध्यक्षसहित अन्य ९ जनालाई पाँचखाल नगरपालिका भवन सँगै रहेको एउटा घरबाट

Read More

क्यानको बागमती प्रदेश अध्यक्षमा उठ्ने पारस खड्काको घोषणा

Posted on August 25, 2023 | views : 474 | काठमाडौँ - KTM

भदौ ८, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले नेपाल क्रिकेट संघ क्यानको बागमती प्रदेश अध्यक्षमा उम्मेद्‍वारी घोषणा गरेका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पारसले बागमतीका ४ जिल्लाको समर्थनसहित बागमती प्रदेश अध्यक्षमा उठ्न लागेको घोषणा गरे । उनी काठमाडौं जिल्ला क्रिके

Read More

मुलुकलाई संकटमुक्त गराउन संघीय गणतान्त्रिक शासन व्यवस्था अन्त्य हुनुपर्छ : कमल थापा

Posted on August 25, 2023 | views : 334 | काठमाडौँ - KTM

भदौ ८, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले मुलुकलाई संकटबाट जोगाउन संघीय गणतान्त्रिक शासन व्यवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् ।   उनले १७ वर्षदेखि कायम रहेको संघीय गणतान्त्रिक शासन व्यवस्था सबैभन्दा भ्रष्ट व्यवस्था भएको भन्दै त्यसको अन्त्य हुनै प

Read More

ढुसी परेको कोकाकोला भेटिएपछि अनुगमनमा जाँदै महानगर

Posted on August 25, 2023 | views : 485 | काठमाडौँ - KTM

भदौ ८, काठमाडौँ | काठमाडौं महानगरपालिकाले काठमाडौंको बालाजुस्थित बालाजु औद्योगिक क्षेत्रमा रहेकाे कोकाकोला प्याक्ट्रीमा अनुगमन गर्दैछ । महानगरको गुणस्तरपरीक्षण विभागको टोली कोकाकोलाको प्याक्ट्रीमा अनुगमन गर्न गएको हो । ढुसी परेको कोकाकोला भेटिएपछि महानगरले अनुगमन गर्न लागेको नगरप्रहरी प्रमुख राजु पा

Read More

ग्रीसमा नेपालीलाई अपहरण गरेर २१ लाखभन्दा बढी फिरौती लिने चारजना पक्राउ

Posted on August 25, 2023 | views : 625 | काठमाडौँ - KTM

भदौ ८, काठमाडौँ | ग्रीसमा नेपालीलाई अपहरण गरी फिरौती रकम लिने कार्यमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ग्रिस तथा दुवईबाट वाट्सएपमार्फत पीडितका परिवारलाई सम्पर्क गरेर २१ लाख ७५ हजार नेपालमा फिरौती रकम लिने र घटनामा संलग्न व्यक्तिलाई विभि

Read More

एमाले सचिवालय बैठक स्थगित

Posted on August 25, 2023 | views : 339 | काठमाडौँ - KTM

भदौ ८, काठमाडौँ | सिराहामा हुने भनिएको नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ ।  सिराहाको धनगडीमाइ नगरपालिका अम्वासमा भदौ नौ गते तय भएको एमाले केन्द्रीय सचिवालय बैठक बाढी र डुबानका कारण स्थगित गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भिष्म अधिकारीले जानकारी दिए ।  सबै तयारी पुरा भएपनि

Read More

आप्रवासी श्रम अधिकारकर्मीले भने–गन्तव्य मुलुकले कामदारको न्यूनतम मानवअधिकार प्रत्याभूति गर्नुपर्छ

Posted on August 25, 2023 | views : 490 | काठमाडौँ - KTM

भदौ ८, काठमाडौँ | संयुक्त अरब इमिरेट्समा भिजिट भिसालाई श्रममा परिणत गर्ने आप्रवासी कामदारहरु बढी समस्यामा पर्ने गरेको पाइएको छ ।  भिसाको प्रकृति परिवर्तन गर्दा दक्षिण एशियाली मुलुकहरुमध्ये नेपाल, भारत, बंगलादेश र श्रीलंकाबाट संयुक्त अरब इमिरेट्स पुगेका अधिकांश अदक्ष कामदारहरुमा श्रम सम्बन्धी का

Read More

बागमती खोलामा महिलाको शव फेला

Posted on August 25, 2023 | views : 264 | काठमाडौँ - KTM

भदौ ८, काठमाडौँ | मकवानपुर भीमफेदी गाउँपालिका–८, माण्डु हाईड्रो नजिकै बागमती खोलामा एकजना महिलाको शव फेला परेको छ । करिब ४० वर्ष उमेर समूहको महिलाको शव फेला परेको मकवानपुरका प्रहरी नायव उपरिक्षक टेकबहादुर कार्कीले बताए । शवको हालसम्म सनाखत भएको छैन । पछिल्लो तिनसाता भित्र माण्डु हाइड्रो परिसरमा ३ जन

Read More

व्यक्तिको जग्गामा जबरजस्ती प्रवेश नगर्न हर्क साम्पाङकाे नाममा अन्तरिम आदेश

Posted on August 25, 2023 | views : 851 | काठमाडौँ - KTM

भदौ ८, विराटनगर | उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङलाई व्यक्तिको जग्गामा जबरजस्ती प्रवेश नगर्न र धरपकड नगर्न अन्तरिम आदेश दिएकाे छ । न्यायाधीश दिनेशप्रसाद यादवको इजलासले निषेधाज्ञा जारी गर्दै व्यक्तिको जग्गामा प्रवेश नगर्न, थुनामा नराख्न र धरपकड नगर्न अन्तरिम आदेश

Read More

कपिलवस्तुको बागेश्वरी सामुदायिक वनमा मानव कङ्काल फेला

Posted on August 25, 2023 | views : 335 | काठमाडौँ - KTM

भदौ ८, काठमाडौँ | कपिलवस्तुको वाणगङ्गा नगरपालिकामा रहेको बागेश्वरी सामुदायिक वनमा मानव कङ्काल फेला परेको छ ।  वन क्षेत्रभित्र मानव अस्थिपञ्जर तथा साथमा चप्पल पनि समेत फेला परेको इलाका प्रहरी कार्यालय कोपवाका प्रहरी नायब निरीक्षक प्रवीन कार्कीले जानकारी दिए । उनले वनभित्र भेटिएको कङ्कालबारे अनुस

Read More

चन्द्रमाको सतहमा यसरी बाहिर निस्कियो भारतले पठाएको प्रज्ञान रोभर [भिडियो]

Posted on August 25, 2023 | views : 411 | काठमाडौँ - KTM

भदौ ८, काठमाडौँ | भारतले चन्द्रमाको दक्षिणी ध्रुवलाई लक्षित गरी पठाएको चन्द्रयान- ३ ले आवश्यक डेटा संकलनको काम शुरू गरेको छ । इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन  (इसरो)ले प्रज्ञान नामको रोभर विक्रम ल्यान्डरबाट बाहिर निस्किएर आफ्नो काम गर्न थालेको जनाएको हो । ६ वटा पाङ्ग्रा र २६ किलो वजन भएको रोभर

Read More

कम्मरमा बाँधेर ल्याइएको पाँच किलो चाँदीसहित भारतीय नागरिक पक्राउ

Posted on August 25, 2023 | views : 462 | काठमाडौँ - KTM

भदौ ८, सिरहा   | भगवानपुर गाउँपालिका- ४ ठाडीबाट करिब ५ केजी चाँदीको विभिन्न गरगहनासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत मधुबनी बरहमपुरा–३ बस्ने ५२ वर्षीय विश्वनाथ साह रहेका छन् ।  प्रहरी चौकी ठाडीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई जाँच गर्ने

Read More

नक्कली सुन देखाएर लाखौं ठगेको आरोपमा युवती पक्राउ

Posted on August 25, 2023 | views : 452 | काठमाडौँ - KTM

भदौ ८, काठमाडौँ | नक्कली सुनका गहना राखेर ठगी गरेको आरोपमा एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । बागलुङ नगरपालिका–१४ की ३० वर्षीया मीना केसीलाई प्रहरीले नक्कली गहनासहित पक्राउ गरेको हो । गत वर्षको साउनदेखि पटक–पटक गरी स्थानीय सूर्यबहादुर खड्कासँग नक्कली गहना राखेर ऋण माग्दै गरेको प्रहरीले जनाएको छ ।

Read More

टी–ट्वान्टी श्रृंखलामा मलेसियाविरुद्ध नेपाल ब्याटिङमा

Posted on August 25, 2023 | views : 333 | काठमाडौँ - KTM

भदौ ८, काठमाडौँ | नेपालले मलेसियामा जारी चार राष्ट्र सम्मिलित महिला टी–ट्वान्टी अन्तर्राष्ट्रिय श्रृंखला अन्तर्गत तेस्रो खेलमा नेपालले घरेलु टोली मलेसियाविरुद्ध टस हारेर ब्याटिङ गरिरहेको छ । बायोमास ओभलमा जारी खेलमा टस जितेर मलेसियाले बलिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो ।नेपाल अपराज

Read More

शिवशिखरका सञ्चालक शर्मादम्पतीको नाममा ३३ ठाउँमा जग्गा, ७८ करोडभन्दा बढी बीगो दाबीसहित मुद्दा

Posted on August 25, 2023 | views : 535 | काठमाडौँ - KTM

भदौ ८, काठमाडौँ | शिवशिखर सहकाकारी तथा बहुउद्देश्यीय संस्थाका निवर्तमान अध्यक्ष केदारनाथ शर्मा र उनकी श्रीमती गीताको नाममा मात्र देशभर ३३ ठाउँमा जग्गा भेटिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शर्माको नाममा १७ ठाउँ र गीताको नाममा १६ ठाउँमा जग्गा फेला परेको जनाएको छ । उनीहरूले

Read More

जुत्ताको गन्ध कसरी हटाउने ?

Posted on August 25, 2023 | views : 353 | काठमाडौँ - KTM

काठमाडौँ | वर्षामा पानीले मोजा–जुत्ता भिज्ने गर्छ । पानी नपर्दा पनि पसिनाले मोजा भिज्छ । यसरी भिजिसकेको जुत्ता गन्हाउन थाल्छ । सुकेपछि अझै गनाउँछ । केही उपाय लगाएर यस्तो समस्याबाट छुटकारा पाउन सकिन्छ ।  - यसको उपाय पनि छ, तपाईंले र्‍याकमा जुत्ता राख्नुअघि जुत्ताभित्र सेनिटाइजर छर्कनुस् र एक–एकव

Read More

तरकारीको बजार भाउ : गोलभेँडा सस्तियो, प्याजको कति ? (सूचीसहित)

Posted on August 25, 2023 | views : 415 | काठमाडौँ - KTM

भदौ ८, काठमाडौँ | कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । जस अनुसार नेपाली गोलभेँडा प्रतिकेजी मूल्य ८०, भारतीय ठूलो गोलभेँडा १००, टनेल गोलभेँडा सानो ५५, लोकल गोलभेँडा सानो ५०, घिउ सिमी लोकल ८०, काउली स्थानीय प्रतिकेजी ५०, आलु रातो ५०, मुडे आलु रातो ४८, भारतीय

Read More

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मुद्रासहित एक जना विदेशी नागरिक पक्राउ

Posted on August 25, 2023 | views : 333 | काठमाडौँ - KTM

भदौ ८, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरूपमा लुकाइछिपाइ बाह्य मुलुकतर्फ लैजान लागेको मुद्रासहित एक जना फिलिपिन्सका नागरिकलाई प्रहरीले  पक्राउ गरेको छ । पक्राउ पर्नेमा फिलिपिन्सका नागरिक ३२ वर्षीय आर्सिनो जेआर मेसा रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक

Read More

आज यी पाँच प्रदेशमा भारी वर्षा हुने

Posted on August 25, 2023 | views : 431 | काठमाडौँ - KTM

भदौ ८, काठमाडौँ | हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको  उत्तर प्रदेशको उत्तरी भूभागमा अवस्थित न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण बदली रही  कोशी, मधेस, बाग

Read More

टेलिभिजनका दर्शकलाई राहत : सरकारले तोक्यो विदेशी सशुल्क च्यानलहरुको मासिक शुल्क

Posted on August 24, 2023 | views : 453 | काठमाडौँ - KTM

भदौ ७, काठमाडौँ | सरकारले नेपालमा प्रसारण अनुमतिप्राप्त विदेशी सशुल्क टेलिभिजन च्यानलहरु (पे टिभी) ले उपभोक्ताबाट लिन पाउने मासिक शूल्क तय गरी सूचना जारी गरेको छ । राष्ट्रिय प्रसारण ऐन २०४९ तथा नियमावली, २०५२ बमोजिम केबुल, डीटीएच, एमएसओ, एएमडीएस, आइपीटीभी, डीटीटीभी लगायत माध्यमबाट उपभोक्तासम्म पुग्न

Read More

वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर ठग्ने क्रम बढेको छः नेपाल प्रहरी

Posted on August 24, 2023 | views : 469 | काठमाडौँ - KTM

भदौ ७, काठमाडौँ | जिल्ला प्रहरी परिसर काठमाडौँले वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर ठगी हुने क्रम बढ्दै गएको भन्दै सचेत रहन आग्रह गरेको छ ।  बिहीबार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँले यस बारेमा नागरिकहरू सचेत हुनुपर्ने बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै जिल्ला प्रहरी परिसर का

Read More

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा, कहाँ जान कति? (सूचीसहित)

Posted on August 24, 2023 | views : 510 | काठमाडौँ - KTM

भदौ ७, काठमाडौँ | सार्वजनिक यातायातको फेरि भाडा वृद्धि भएको छ । बागमती प्रदेशमा सञ्चालन हुने सवारी साधनको भाडादर वृद्धि भएको हो । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले नयाँ भाडा दर सार्वजनिक गरेको छ । नयाँ भाडादर अनुसार अब ५ किलोमिटरसम्मको १८ रुपैयाँबाट वृद्धि भएर १९ रुपैयाँ कायम गरिए

Read More