समाज | काठमाडौँ - KTM


जनैपूर्णिमामा क्वाटी किन खाने ? यस्ता छन् यसका फाइदा

Posted on August 31, 2023 | views : 505 | काठमाडौँ - KTM

काठमाडौँ | क्वाँटी नेपालीको विभिन्न चाडपर्वमध्ये एक हो जनैपूर्णिमा। परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ। ‘क्वाँटि’ शब्द नेपालभाषाको ‘क्वाति’ शब्दबाट बनेको हो, जस अनुसार ‘क्वा’ को अर्थ तातो र ‘ति’ को अर्थ झोल वा सुप अर्थ लाग्ने भएकोले ‘क्वाति’ वा ‘क्वाँटि’ को अर्थ तातो सुप भन्न

Read More

मनसुन अवधिमा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको मृत्य, १०२ घाइते

Posted on August 31, 2023 | views : 274 | काठमाडौँ - KTM

भदौ १४, काठमाडौँ | मुलुकमा यस वर्ष मनसुन अवधि जेठ ३१ देखि भदौ ८ गतेसम्ममा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको ज्यान गएको छ । मनसुन अवधिमा एक सय दुई जना घाइते हुनका साथै २० जना बेपत्ता भएका छन् ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार मनसुन अवध

Read More

आज जनैपूर्णिमा, ऋषितर्पणी र रक्षाबन्धन पर्व मनाइँदै

Posted on August 31, 2023 | views : 416 | काठमाडौँ - KTM

भदौ १४, काठमाडौँ | प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । ता

Read More

काठमाडौँका यी सडकमा आज र भोलि सवारीसाधन चलाउन नपाइने

Posted on August 31, 2023 | views : 452 | काठमाडौँ - KTM

भदौ १४, काठमाडौँ | काठमाडौँ महानगरपालिकाले बिहीबार र शुक्रबार काठमाडौँका विभिन्न क्षेत्रमा सवारी आवागमन निषेध गरिएको जानकारी दिएको छ ।  एक सूचना जारी गर्दै महानगरले बिहीबार गाईजात्रा र शुक्रबार गुँलागा दुतिया पर्व मनाउने भएकाले काठमाडौँका विभिन्न सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइएको जनाएको हो

Read More

साउदी गएका नेपाली कामदारले २९ करोड रुपैयाँ तिर्न बाँकी

Posted on August 30, 2023 | views : 1085 | काठमाडौँ - KTM

भदौ १३,  काठमाडौँ |  वैदेशिक रोजगारको क्रममा साउदी अरेबिया पुगेका नेपालीले २९ करो ड ५४ लाख ६० हजार रुपैयाँ जरिवाना स्वरूप तिर्नुपर्ने भएको छ। नेपाली दूतावासका अनुसार हालसम्म दूतावासको सम्पर्कमा आएका १७७ जनाले यो रकम तिर्नुपर्ने भएको हो।  विभिन्न लोभ लालचमा परी सम्बन्धित कम्पनीमा काम छ

Read More

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

Posted on August 30, 2023 | views : 358 | काठमाडौँ - KTM

भदौ १३,  काठमाडौँ | सरकारले भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ ।  मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले निजीकरण ऐन, २०५० बमोजिम प्रतिनिधिसभा सदस्यद्वय राजेन्द्रकुमार केसी र माधव सापकोटालाई निजीकरण समितिको सदस्यमा मनोनी

Read More

काठमाडौं महानगरले दियो शुक्रबार सार्वजनिक बिदा

Posted on August 30, 2023 | views : 667 | काठमाडौँ - KTM

भदौ १३,  काठमाडौँ | काठमाडौं महानगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ। यही भदौ १५ गते शुक्रबार रोपाइँ जात्राका लागि महानगरले सार्वजनिक बिदा दिएको हो।

Read More

ठग बहादुरविरुद्ध १८ लाखको भ्रष्टाचार मुद्दा

Posted on August 30, 2023 | views : 695 | काठमाडौँ - KTM

भदौ १३,  काठमाडौँ | सेवाग्रहीबाट सुन समातेर पैसा र चेक लिएपछि मात्रै फिर्ता दिन खोज्ने तत्कालीन इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।   प्रहरी महानिरीक्षकको सचिवालयको टोलीले केसीलाई कार्यालयमै सुन, नगद र चेकसहित नियन्त्रणमा लिएको थिय

Read More

ह्याम्स हस्पिटलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने

Posted on August 30, 2023 | views : 420 | काठमाडौँ - KTM

भदौ १३,  काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय र ह्याम्स हस्पिटलबीच विमानस्थलमा निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने विषयमा सम्झौता भएको छ । विमानस्थल सञ्चालनका क्रममा आइपर्ने आपतकालीन स्वास्थ्य सेवा र यात्रु तथा कर्मचारीहरूलाई जुनसुकै समयमा पर्ने आपतकालीन स्वास्थ

Read More

पर्सामा टाउको नभएको अवस्थामा २२ वर्षीया एक युवतीको शव फेला

Posted on August 30, 2023 | views : 727 | काठमाडौँ - KTM

भदौ १३,  काठमाडौँ | टाउको नभएको अवस्थामा पर्सामा २२ वर्षीया एक युवतीको शब खोलामा फेला परेको छ। पर्साको जिराभवानी गाउँपालिका- ४ स्थित वीरगञ्ज ठोरी हुलाकी सडकखण्डमा रहेको ईमृती खोलामा मँगलबार साँझ सात बजेको समयमा युवतीको शव फेला परेको हो। खोलामा शव रहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

Read More

६० किलो सुन प्रकरण : फरार रहेका बस्नेत भारतबाट पक्राउ

Posted on August 30, 2023 | views : 620 | काठमाडौँ - KTM

भदौ १३,  काठमाडौँ | विमानस्थलबाट अवैध रुपमा भित्रिएको ६० किलो सुन तस्करी प्रकरणका फरार रहेका थप एक जना पक्राउ परेका छन्। फरार रहेका आरोपी किशोर बस्नेत पक्राउ परेको प्रहरी स्रोतले बताएको छ। स्रोतका अनुसार उनी भारतबाट पक्राउ परेका हुन्। राजश्व अनुसन्धान विभागले सुन बरामद गरेसँगै उनी भागेर भारत पु

Read More

विप्लवको चेतावनीपछि धनगढीमा हुने भनिएको समाजवादी मोर्चाको सभा नै स्थगित

Posted on August 30, 2023 | views : 330 | काठमाडौँ - KTM

भदौ १३,  काठमाडौँ | अमेरिकी सहायता परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) कार्यान्वयनलाई लिएर सत्तारूढ तीन दल र विप्लव नेतृत्वको नेकपासहितको समाजवादी मोर्चाभित्र विवाद उत्पन्न भएको छ । बुधबार(आज)देखि कार्यान्वयनमा जान लागेको एमसीसीलाई लिएर मोर्चा आबद्ध दलहरूबीच विवाद उत्पन्न भएको हो ।

Read More

किसानले ‘अण्डा’ को लागत मूल्य पाउन थाले

Posted on August 30, 2023 | views : 374 | काठमाडौँ - KTM

भदौ १३, चितवन | लागत मूल्यभन्दा निकै सस्तोमा अण्डा बिक्री गर्न बाध्यभएका अण्डा उत्पादक किसानले लागत मूल्य पाउन थालेका छन् । अण्डाको बजार मूल्य बढेसँगै उनीहरुलाई केही राहत मिलेको हो । दुई महिना अघि मूल्य बढेपनि गत साउन महिनामा खपत कम भएकाले तोकिएको मूल्य किसानले पाउन सकेका थिएनन् । नेपाल लेयर्स कुखुर

Read More

सप्तरीको बोदेबसाईन नगरपालिकाका तत्कालीन मेयर र वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Posted on August 30, 2023 | views : 407 | काठमाडौँ - KTM

भदौ १३, सप्तरी | सप्तरीको बोदेबसाईन नगरपालिकाका तत्कालिन मेयर आतेशकुमार सिंहविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ लाख ७१ हजार ९२१ रुपैयाँ बिगो दाबी गर्दै अभियोगपत्र दर्ता गरेको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत

Read More

पाकिस्तानविरुद्ध नेपालको खेल हेर्न जनकपुरमा २ बजेबाट विद्यालय बन्द

Posted on August 30, 2023 | views : 511 | काठमाडौँ - KTM

भदौ १३,  काठमाडौँ | एसिया कप क्रिकेट हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले आज दिउँसो २ बजेपछि बिदा दिएको छ। वरिष्ठ उपसचिव मेहीलाल यादवले सूचना निकालेर बुधबार दिउँसो २ बजेपछि उपमहानगरभित्रका विद्यालय बन्द गर्न भनेका छन्। यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘प्रस्तुत विषयमा सिमित साधन स्रोतक

Read More

सुन तस्करीको सूचना सङ्कलन गर्न एसएसपी आचार्य हङकङमा

Posted on August 30, 2023 | views : 406 | काठमाडौँ - KTM

भदौ १३,  काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको ६० किलो सुनबारे अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरोका वरिष्ठ उपरीक्षक हङकङ पुगेका छन् । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को समन्वयमा एसएसपी दिनेश आचार्य हङकङ गएका हुन् । प्रहरी वरिष्ठ उपरीक्षक आचार्य गएराति हङकङ

Read More

कतार पठाइदिन्छु भनी रकम ठगी गर्ने २९ वर्षीया महिला पक्राउ

Posted on August 30, 2023 | views : 868 | काठमाडौँ - KTM

भदौ १३,  काठमाडौँ | वैदेशिक रोजगारीमा कतार पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा सर्लाही घर भई काठमाडौँको मित्रनगर बस्ने २९ वर्षीया सरस्वती अधिकारी रहेकी छन् ।  अधिकारीले लोकराज भण्डारीलाई कतारमा आकर्षक तलब हुन्छ, रोजगारीमा पठाइदिन्छु भन्दै प्रलोभनमा

Read More

एसिया कपमा पाकिस्तानसँग नेपाल भिड्नुअघि पारसको स्टाटस- यो मन त मेरो नेपाली हो

Posted on August 30, 2023 | views : 491 | काठमाडौँ - KTM

भदौ १३,  काठमाडौँ | एसिया कप क्रिकेटमा नेपालको सहभागितालाई लिएर राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्का सामाजिक सञ्जालमार्फत उत्साही देखिएका छन् । बुधवार प्रतियोगितामा सहभागी हुन लागेका ६ देशका कप्तानलाई राखेर एसियाली क्रिकेट काउन्सिलले बनाएको ‘पोस्टर’ सेयर गर्दै लेखेका छन्, ‘जसो गर जे भन जतास

Read More

अरिगांल पोल्न जाँदा रुखबाट लडेर वडा सदस्यको मृत्यु

Posted on August 30, 2023 | views : 537 | काठमाडौँ - KTM

भदौ १३,  गोरखा | अरिंगाल पोल्न गएका आरुघाट गाउँपालिका–९ का वडा सदस्य शंकर माझीको रुखबाट लडेर मृत्यु भएको छ । मंगलबार राति नौ बजे वडा नम्बर ८ लामबगरमा अरिंगालको गोला पोल्ने क्रममा उनी रुखबाट लडेका हुन् । ‘गोला पोल्न भनेर सिमलको रुखमा चढ्नुभएको रहेछ’, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन

Read More

सुन तस्करी प्रकरण: थप एक जना पक्राउ, पक्राउ पर्नेको संख्या २४ पुग्यो

Posted on August 30, 2023 | views : 410 | काठमाडौँ - KTM

भदौ १३,  काठमाडौँ | ६० किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पाल्पाका गणेश पौडेललाई पक्राउ गरेको ब्यूरो स्रोतले बतायो । उनको संलग्नताबारे प्रहरीले बताएको छैन । पौडेलसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या २४ पुगेको छ ।

Read More

एसिया कप खेल्ने नेपाली टोलीलाई बालेनले दिए शुभकामना

Posted on August 30, 2023 | views : 346 | काठमाडौँ - KTM

भदौ १३,  काठमाडौँ | नेपाली क्रिकेट टोलीले बुधबार दिउँसो आयोजक पाकिस्तानसँग एसिया कपको पहिलो खेल खेल्दैछ । उक्त खेल पाकिस्तानको मुल्तान क्रिकेट रंगशालामा नेपाली समयअनुसार, दिउँसो ३ः १५ बजे सुरु हुनेछ ।   खेल सुरु हुनुअघि काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले नेपाली क्रिके

Read More

त्रिभुवन विमानस्थल भन्सारका १३७ कर्मचारीले मागे सामूहिक सरुवा

Posted on August 30, 2023 | views : 751 | काठमाडौँ - KTM

भदौ १३,  काठमाडौँ | त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत् कर्मचारीहरूले काम गर्ने मनोविज्ञान तथा वातावरण नभएको भन्दै सामूहिक सरुवा मागेका छन् । भन्सार अधिकृतदेखि कार्यालय सहयोगीसम्मका १३७ कर्मचारीले विभागसमक्ष सरुवा मागेका हुन् । पछिल्लो समयमा ६० किलो सुन बरामदको घटनापश्चात विभिन्न निका

Read More

भारतीय चन्द्रयानले चन्द्रमामा अक्सिजन फेला पारेको दाबी

Posted on August 30, 2023 | views : 333 | काठमाडौँ - KTM

एजेन्सी | भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गगठन (इसरो)ले भारतको चन्द्रयान–३ को रोभरले चन्द्रमाको सतहमा अक्सिजन र धेरै खनिज पदार्थको उपस्थितिको सङ्केत फेला पारेको जनाएको छ । गत अगष्ट २३ मा चन्द्रमाको अनुसन्धानका लागि यसको दक्षिणी ध्रुवमा अनुसन्धानका लागि चन्द्रयान–३ को विक्रम रोभर अवतरण भएको थियो । चन्

Read More

आज पनि तोलामा आठ सय रुपैयाँले बढ्यो सुनको मूल्य

Posted on August 30, 2023 | views : 412 | काठमाडौँ - KTM

भदौ १३, काठमाडौँ | बुधवार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । आज बजारमा छापावाल सुन तोलामा ८ सय रुपैयाँले वृद्धि भई १ लाख १२ हजार ५ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी यस दिन चाँ

Read More

देशभर आंशिकदेखि सामान्य बदली रही हल्कादेखि मध्यम वर्षाको सम्भावना

Posted on August 30, 2023 | views : 361 | काठमाडौँ - KTM

भदौ १३, काठमाडौँ | हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। जसको प्रभावले देशका पहाडी भूभागको थोरै स्थानहरूमा र बाँकी भूभागको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले अहिले देशभर आंशिकदेखि सामा

Read More

कुलमान घिसिङलाई तत्काल पदबाट निलम्वन गर्नुपर्छः प्रेम सुवाल

Posted on August 29, 2023 | views : 483 | काठमाडौँ - KTM

भदौ १२, काठमाडौँ | नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई तत्काल पदबाट निलम्वन गर्न सरकारसँग माग गरेका छन् । मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले विजुली महशुल असुली गर्न नसकेकाले प्राधिकरणका प्रवन्ध निर्देशक घिसिङल

Read More

नासाका बैज्ञानिकको दाबी- शुक्र ग्रहमा प्राणीहरु छन्

Posted on August 29, 2023 | views : 552 | काठमाडौँ - KTM

एजेन्सी | सौर्यमण्डलमा रहेको शुक्र ग्रहलाई पृथ्वीको जुम्ल्याहा बहिनी भनिन्छ । यसको कारण यो हो कि यो ग्रह पृथ्वीको आकार हो र यो ग्रह सौर्यमण्डलको बसोबास योग्य क्षेत्रमा अवस्थित छ। अब शुक्र ग्रहको बारेमा एउटा यस्तो दाबी गरिएको छ, जसले तपाईलाई चकित पार्नेछ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका एक वैज्ञानि

Read More

एमसीसीका उपाध्यक्ष अलफोर्ड आज काठमाडौं आउँदै

Posted on August 29, 2023 | views : 640 | काठमाडौँ - KTM

भदौ १२, काठमाडौँ | अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का उपाध्यक्ष क्यामरन अलफोर्ड नेपालको तीनदिने भ्रमणका लागि मंगलबार काठमाडौं आउँदै छन् । एमसीसीको ५० करोड अमेरिकी डलर सहयोगमा नेपालमा सञ्चालन हुने आयोजनाको बुधबारदेखि औपचारिक रूपमा कार्यान्वयन सुरु गरिँदै छ । सोही कार्यक्रममा सहभागी

Read More