समाज | काठमाडौँ - KTM


कमल थापाको मुख्य एजेण्डा अब राजसंस्था पुनःस्थापना

Posted on August 24, 2023 | views : 330 | काठमाडौँ - KTM

भदौ ७, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले पार्टीको अबको मुख्य एजेण्डा राजसंस्थाको पुनःस्थापना भएको बताएका छन्। बिहीबार काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।  उनले राजसंस्था पुनः स्थापनाको अजेण्डा पार्ट

Read More

‘जमजम इलेक्ट्रोनिक्स’को नाममा ठगी गरेको आरोपमा २ जना पक्राउ

Posted on August 24, 2023 | views : 497 | काठमाडौँ - KTM

भदौ ७, काठमाडौँ | सामाजिक सञ्जालमार्फत ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा पर्सा बहुदामाईका ३० वर्षीय राजकुमार पण्डित र रौतहटको कटहरीयाका २१ वर्षीय उमेशकुमार यादव रहेका छन् । उनीहरुले सामाजिक सञ्जाल टिकटक, फेसबुक, ह्वाट्स एप मा जमजम इलेक्ट्रोनिक्समार्फत पुरस्कृत भएको भन्द

Read More

समीक्षाको अपील- झूटो समाचार छापेर बदनाम नगरिदिनुस्

Posted on August 24, 2023 | views : 525 | काठमाडौँ - KTM

भदौ ७, काठमाडौँ | गायिका समीक्षा अधिकारीले अष्ट्रेलियाले आफ्नो भिषा रद्द गरिदिएको भनि आएका समाचार झूटो भएको बताएकी छन् । अँध्यारो समय छिचोलेर अगाडि बढ्न खोज्दा फेरि आफ्नो बदनाम गर्न खोजिएको उनको गुनासो छ । केही मिडियामा समिक्षाले दिदी शर्मिलालाई केयर टेकरका रुपमा अष्ट्रेलिया लगेर उतै छाडेपछि अष

Read More

कोशी सरकारविरुद्ध रिट दर्ता नगरेपछि अनसन बस्न सर्वोच्च पुगेका शर्मा पक्राउ

Posted on August 24, 2023 | views : 582 | काठमाडौँ - KTM

भदौ ७, काठमाडौँ | सर्वोच्च अदालतको गेटमा अनसन बस्न गएका एक जना पक्राउ परेका छन् । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै रिट दायर गर्न गएका देव शर्मालाई प्रहरीले पक्राउ गरेको हो । शर्माले कोशीका मुख्यमन्त्री थापाले सोमबार लिएको विश्वासको मत असंवैधानिक भन्दै

Read More

दुई दिनपछि कालिमाटी तरकारी बजारले तोक्यो प्याजको मूल्य

Posted on August 24, 2023 | views : 761 | काठमाडौँ - KTM

भदौ ७, काठमाडौँ | कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दुई दिनपछि प्यााजको मूल्य तोकेको छ । आइतबारसम्म ६१ रुपैयाँ प्रति केजी रहेको प्याजको मूल्य सोमबार बढाएर न्युनतम ७५ रुपैयाँ प्रतिकेजी र अधिकतम ८० रुपैयाँ प्रतिकेजी कायम गरिएको थियो । सोमबारदेखि बढेको प्याजको मूल्य समितिले मंगलबारदेखि दैनि

Read More

कीर्तिपुरको बस्तीमा पसेको चितुवा नियन्त्रणको प्रयास असफल

Posted on August 24, 2023 | views : 463 | काठमाडौँ - KTM

भदौ ७, काठमाडौँ | कीर्तिपुर नगरपालिका-४ थापागाउँस्थित कुखुराको खोरभित्र भेटिएको चितुवा नियन्त्रणमा लिने प्रयास असफल भएको छ । डिभिजन वन कार्यालयको प्राविधिक टोलीले डार्ट प्रहार गरी नियन्त्रणमा लिने प्रयास गरे पनि सफल नभएपछि चितुवा त्यहाँबाट भागेको छ । चितवा कुखुराको खोरबाट निस्किएर नजिकैको खोल्सातिर

Read More

एमसीसी अन्तर्गत विद्युत प्रसारण लाइनका लागि धादिङमा पनि जग्गा अधिग्रहण प्रक्रिया सुरु

Posted on August 24, 2023 | views : 468 | काठमाडौँ - KTM

भदौ ७, धादिङ | अमेरिकाको अनुदान आयोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल)द्वारा सन्चालित विद्युत प्रसारण लाइन निर्माणका लागि धादिङमा पनि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ । ४०० केभी विद्युत प्रसारण आयोजनाअन्तर्गत रातमाटे सबस्

Read More

वाग्नर प्रमुख प्रिगोजिनसँगै मारिएका ९ जना को–को हुन् ?

Posted on August 24, 2023 | views : 622 | काठमाडौँ - KTM

एजेन्सी | मस्कोको उत्तर–पश्चिम इलाकामा भएको एक विमान दुर्घटनामा वाग्नर सेनाका प्रमुख येभगेनी प्रिगोजिनको मृत्यु भएको छ ।  यो विमानमा सात यात्रीसहित चालक दलका तीनजना सवार थिए । यी सबैको मृत्यु भएको छ । विमानमा सवार सबैको पहिचान गरिसकिएको छ ।  रुसको उड्डयन निकायले सात जना यात्रुको पहिचान गर

Read More

आजको मौसम : यी प्रदेशमा भारी वर्षा हुने

Posted on August 24, 2023 | views : 442 | काठमाडौँ - KTM

भदौ ७, काठमाडौँ | हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको  उत्तर प्रदेशको उत्तर पश्चिम क्षेत्रमा अवस्थित न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी

Read More

त्रिशुली बस दुर्घटना: मृतक ८ जान मध्ये ४ जनाको सनाखत

Posted on August 23, 2023 | views : 1016 | काठमाडौँ - KTM

भदौ ६, काठमाडौँ | धादिङको गजुरी गाउँपालिका–२ मा भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु हुने ८ जना मध्ये ४ जनाको सनाखत भएको छ। सनाखत हुनेमा म्याग्दी रघुगङ्गा–३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वत मोदी–१ की १५ वर्षीय कृतिका शर्मा पौडेल, धादिङ गजुरी–८ का अन्दाजी २० वर्षीय सुशील रम्तेल र कास्की फुलबारी-

Read More

प्रतिकूल मौसमले हवाई उडानमा समस्या

Posted on August 23, 2023 | views : 379 | काठमाडौँ - KTM

भदौ ६, काठमाडौँ | अविरल वर्षाका कारण मुलुकको आन्तरिक हवाई उडानमा सामान्य असर परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार वर्षाका कारण ‘भिजिबिलिटी’ कम भएकाले आन्तरिक उडानमा समस्या आएको हो । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले प्रतिकूल मौसमका कारण आन्तरिक उडान रोकिएको जानकारी दिए । आ

Read More

कालीमाटी बजारमा दुई दिनदेखि प्याज आएन, कालोबजारी गर्ने १७ जना कारबाहीमा

Posted on August 23, 2023 | views : 422 | काठमाडौँ - KTM

भदौ ६, काठमाडौँ | भारतले प्याजमा भन्सार शुल्क बढाएपछि नेपाली बजारमा यसको अभाव देखिन थालेको छ । काठमाडौँको मुख्य बजारमध्ये एक कालीमाटी फलफूल तथा तरकारी बजारमा व्यापारीले दुई दिनदेखि प्याज ल्याएका छैनन् ।  कालीमाटी बजारमा दैनिक एक सय मेट्रिकटनसम्म प्याज आउने गरेकामा सोमबार र मङ्गलबार कत्ति पनि प्

Read More

वर्षाका कारण काठमाडौँमा ट्राफिक व्यवस्थापन गर्न जटिल

Posted on August 23, 2023 | views : 408 | काठमाडौँ - KTM

भदौ ६, काठमाडौँ | वर्षाका कारण काठमाडौँ उपत्यकाभित्रको ट्राफिक व्यवस्थापन जटिल बनेको छ । उपत्यकाभित्रका साँघुरा, कालोपत्र नभएका र खल्डाखुल्डी भएका सडक अविरल वर्षाका कारण पानी जम्न थालेपछि सवारी आवागमन समस्या भएको हो । सिंहदरबार, माइतीघर, थापाथली, गोँगबु, लैनचौर, कोटेश्वर, चक्रपथलगायत क्षेत्रमा अविरल

Read More

काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशूलीमा खस्दा ८ जनाको मृत्यु, ८ घाइते

Posted on August 23, 2023 | views : 854 | काठमाडौँ - KTM

भदौ ६, काठमाडौं | काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रु बस धादिङको गजुरीमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । धादिङका प्रवक्ता एवम् डिएसपी सन्तु जयसवालका अनुसार प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान सवा ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो । दुर्घ

Read More

काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस दुर्घटना भई खस्यो त्रिशूलीमा

Posted on August 23, 2023 | views : 851 | काठमाडौँ - KTM

भदौ ६, काठमाडौं | काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-१, छहरामा दुर्घटना भई त्रिशुली नदीमा खसेको छ । काठमाडौंबाट पोखरा जाँदै गरेको बस बुधबार बिहान  १०:४० बजे त्रिशुलीमा खसेको हो | जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घाइतेहरुको गजुरी स

Read More

घट्दै गोलभेंडाको मूल्य, कतिमा हुदै बिक्री ?

Posted on August 23, 2023 | views : 831 | काठमाडौँ - KTM

भदौ ६, काठमाडौँ | कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार नेपाली गोलभेंडा मेरो प्रतिकेजी मूल्य १००, भारतीय ठूलो गोलभेंडा १३०, टनेल गोलभेंडा सानो ६३, लोकल गोलभेडा सानो ५०, घिउ सिमी लोकल ६०, काउली स्थानीय प्रतिकेजी ८०, आलु रातो ५०, मुडे आलु रातो ४८, भार

Read More

मौसम: कोशी, बागमती,गण्डकी, लुम्बिनी,र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना

Posted on August 23, 2023 | views : 370 | काठमाडौँ - KTM

भदौ ६, काठमाडौँ | हाल नेपालमा भारतको केन्द्रीय मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्य बदली रहनेछ

Read More

ललिता निवास जग्गा प्रकरण : सीआईबीले सरकारी वकिलमा बुझायो रायसहितको अनुसन्धान प्रतिवेदन

Posted on August 22, 2023 | views : 355 | काठमाडौँ - KTM

भदौ ५, काठमाडौँ | प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाएको छ । मंगलबार सीआईबीले उक्त प्रकरणमा रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको हो ।  योजनाबद्ध रूपमा कागजात कि

Read More

आज यी प्रदेशमा मध्यम देखि भारी वर्षाको सम्भावना

Posted on August 22, 2023 | views : 531 | काठमाडौँ - KTM

भदौ ५, काठमाडौँ | नेपालमा हाल  भारतको उत्तर मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ। हाल देशभर सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा  चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्य ब

Read More

'ब्रेक शु’भित्र लुकाएर ल्याएको सुनको शुद्धता ९९.९ प्रतिशत

Posted on August 21, 2023 | views : 421 | काठमाडौँ - KTM

भदौ ४, काठमाडौँ | तस्करहरुले हंकङबाट मोटरसाइकलको ‘ब्रेक शु’भित्र लुकाएर ल्याएको सुनको शुद्धता ९९ दशमलव ९ प्रतिशत भएको परीक्षणबाट पाइएको लागेको छ । हाल नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा राखिएको सुन परीक्षण गर्दा पूर्ण शुद्ध रहेको पाइएको राष्ट्र बैंकका सहायक प्रवक्ता डा डिल्लीराम पोखरेलले जानकारी

Read More

काठमाडौँ महानगरले गर्यो दर्ता नभएका टिकट बुकिङ काउण्टर हटाउन सुरु

Posted on August 21, 2023 | views : 441 | काठमाडौँ - KTM

भदौ ४, काठमाडौँ | काठमाडौँ महानगरपालिकाले दर्ता नभएका बस टिकट बुकिङ काउण्टर हटाउन सुरु गरेको छ । काठमाडौँको ट्राफिक व्यवस्थापनलाई चुस्त र यात्रुमैत्री बनाउने उद्देश्यले महानगरले दर्ता नगरी सञ्चालनमा आएका टिकट बुकिङ काउण्टर हटाउन सुरु गरेको हो । महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले गत साउन २

Read More

भीडभाड बढेको भन्दै वैदेशिक रोजगार विभागले गरायो परिचयपत्र अनिवार्य

Posted on August 21, 2023 | views : 903 | काठमाडौँ - KTM

भदौ ४, काठमाडौं | वैदेशिक रोजगार विभागमा अनधिकृत व्यक्तिको प्रवेशले भीडभाड भएको भन्दै विभागले अब परिचय पत्र अनिवार्य गरेको छ । विभागले एक सूचना जारी गर्दै विभाग/कार्यालयको प्रशासनिक भवन भित्र प्रवेश गर्दा वैदेशिक रोजगार व्यवसायी संघले जारी गरेको परिचय पत्र लगाउन भनेको हो । अन्य व्यक्तिले भने आफ्नो प

Read More

बोलेरो दुर्घटना हुँदा लेखापरीक्षकको मृत्यु, एक जना घाइते

Posted on August 21, 2023 | views : 540 | काठमाडौँ - KTM

भदौ ४, नुवाकोट | नुवाकोटमा बोलेरो दुर्घटना हुँदा लेखापरीक्षकको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–३ पुल्चोकका ५५ वर्षीय होमबहादुर बस्नेत रहेका छन् ।  देउरालीबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ०१–०२ झ ६०५६ नम्बरको बोलेरो जीप शुभघाटमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले

Read More

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठले भने : पारिवारिक मुद्दा हेर्न छुट्टै इजलास बनाउनुपर्छ

Posted on August 21, 2023 | views : 329 | काठमाडौँ - KTM

भदौ ४, काठमाडौँ | प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पारिवारिक विवाद हेर्न छुट्टै अदालत वा इजलास बनाउनुपर्ने बताएका छन् ।  सोमबार सिंहदरबारमा जारी संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठले न्यायपालिकाको सुधार सम्बन्धमा आफ्नो सोच, दृष्टिकोण र अवधारणासहि

Read More

जापानमा हुने स्मार्ट शहरहरूसम्बन्धी प्रशिक्षण कार्यशालामा बालेनसहित तीन मेयरलाई आमन्त्रण

Posted on August 21, 2023 | views : 531 | काठमाडौँ - KTM

भदौ ४, काठमाडौँ | जापानमा हुने स्मार्ट शहरहरूसम्बन्धी अन्तर्राष्ट्रिय प्रशिक्षण कार्यशालामा नेपालका तीन मेयर सहभगाी हुने भएका छन् । कार्यक्रममा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह, धनगढी उपमहानगरपालिका मेयर गोपाल हमाल र परशुराम नगरपालिका प्रमुख भरत जोशीलाई सहभागिताका लागि आमन्त्रण गरिएको हो ।&nbs

Read More

मौसम: गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

Posted on August 21, 2023 | views : 374 | काठमाडौँ - KTM

भदौ ४, काठमाडौँ | नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको  छ। महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका एकदुई स्थानमा म

Read More

आज नागपञ्चमी : नागको पूजा, आराधना गरी मूलढोकामा टाँसेर मनाइँदै

Posted on August 21, 2023 | views : 447 | काठमाडौँ - KTM

भदौ ४, काठमाडौँ | नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यसवर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका ज

Read More

काठमाडौंका मेयरको कार्यालय अगाडि ‘गरी खान देऊ, गरिब होइन गरिबी हटाऊ’ भन्दै प्रदर्शन

Posted on August 20, 2023 | views : 359 | काठमाडौँ - KTM

भदौ ३, काठमाडौँ | काठमाडौं महानगरपालिकाले सडक व्यापारी, ठेला, गाडामा सामान बेच्नेहरूलाई अमानवीय व्यवहार गरेर दमन गरेको भन्दै प्रदर्शन गरेका छन् ।  विभिन्न ब्यानर र पमप्लेट लिएर युवाहरुले महानगरका मेयर बालेन शाहको कार्यालय रहेको राष्ट्रिय सभागृह गेट अगाडि प्रदर्शन गरेका हुन् | स्वतन्त्र युवाहरुल

Read More