समाज | काठमाडौँ - KTM


काठमाडौंको ढुंगेधारामा बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु, एक बालिका घाइते

Posted on August 20, 2023 | views : 462 | काठमाडौँ - KTM

भदौ ३, काठमाडौं | काठमाडौंको वनस्थली ढुंगेधारामा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ भने एक जना बालिका घाइते भएकी छन् । बालाजुबाट कलंकीतर्फ गइरहेको ना ५ ख ५०९२ नम्बरको बसले विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश-०२ ०३७ प ०७५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई

Read More

यी तीन प्रदेशमा आज भारी वर्षा हुने

Posted on August 20, 2023 | views : 503 | काठमाडौँ - KTM

भदौ ३, काठमाडौँ | नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनएको छ। महाशाखाका अनुसार हाल कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको

Read More

शैक्षिक प्रमाणपत्र नक्कली बनाएको आरोपमा ७ जना पक्राउ

Posted on August 19, 2023 | views : 392 | काठमाडौँ - KTM

भदौ २, काठमाडौं | नेपाल प्रहरीले एमबीबीएस कोर्ष अध्ययन गर्न जाने प्रयोजनका लागि शैक्षिक प्रमाणपत्र नक्कली बनाएको आरोपमा सातजनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली शैक्षिक प्रमाणपत्रविरुद्ध सञ्चालन गरेको ‘अप्रेसन’मा एमबीबीएस अध्ययन गर्न जाने प्रयोजनका लागि आफ्नो शैक्षिक यो

Read More

नेपाल प्रहरीका एआईजीहरूको सरुवा, को कहाँ पुगे ?

Posted on August 19, 2023 | views : 453 | काठमाडौँ - KTM

भदौ २, काठमाडौँ | नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजीपी)हरुको सरुवा भएको छ । मन्त्रिपरिषद् बैठकले एआईजीहरूको सरुवा गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ । स्रोतका अनुसार उपत्यका प्रहरीको प्रमुखमा दीपक थापा सरुवा भएका छन् । यसअघि त्यहाँ रहेका श्याम ज्ञवालीको कार्य विभागमा सरुवा भएको छ । त्यस्तै

Read More

यस्तो रहने छ आजको मौसम देशभर हल्कादेखि मध्यम वर्षा

Posted on August 19, 2023 | views : 420 | काठमाडौँ - KTM

भदौ २, काठमाडौँ | नेपालको मौसममा भारत आसपासको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल मधेस प्रदेश लगायत पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थ

Read More

श्रावण शुक्ल पक्षभरका लागि पशुपति क्षेत्रमा विशेष व्यवस्था

Posted on August 18, 2023 | views : 482 | काठमाडौँ - KTM

भदौ १, काठमाडौँ | पशुपति क्षेत्र विकास कोषले चन्द्रमासअनुसार श्रावण शुक्ल पक्षभर पशुपति क्षेत्रमा सौरमास सरहको व्यवस्था गर्ने भएको छ । यस वर्ष भदौ १४ गतेसम्म चन्द्रमासअनुसार साउन शुक्ल पक्ष परेको छ । सौरमासअनुसार साउन महिनामा अधिकमास परेको र चन्द्रमासअनुसारको श्रावण शुक्ल पक्षभर विगत वर्षमा पनि भार

Read More

भारतका चर्चित धार्मिक गुरु बागेश्वर बाबा काठमाडौंमा, प्रधानमन्त्री प्रचण्डलाई भेट्दै

Posted on August 18, 2023 | views : 578 | काठमाडौँ - KTM

भदौ १, काठमाडौँ | भारतका चर्चित धार्मिक गुरु बागेश्वर बाबा नेपाल आएका छन् । नवलपरासीस्थित शाश्वत धाममा कथा  वाचनका लागि हिन्दु धार्मिक गुरु बागेश्वर बाबा आज नेपाल आएका हुन् । आज अपराह्न ४ बजे पशुपतिनाथको दर्शन गर्ने तथा काठमाडौंका धार्मिक संघ संस्थासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।  यस्

Read More

आज हल्कादेखि मध्यम वर्षा हुने, कोशी र गण्डकीको एकदुई स्थानमा भारी वर्षाको सम्भावना

Posted on August 18, 2023 | views : 400 | काठमाडौँ - KTM

भदौ १, काठमाडौँ | महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर रहेको जनाएको छ । महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। गण्डकी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एकदुई स्थानमा

Read More

छात्रवृत्ति पाएका विद्यार्थीसँग कुनै प्रकारको शुल्क लिन नपाउने

Posted on August 17, 2023 | views : 472 | काठमाडौँ - KTM

साउन ३२,  काठमाडौँ | कक्षा ११ र १२ मा अध्ययन गर्न काठमाडौँ महानगरपालिकाबाट छात्रवृत्ति पाएका विद्यार्थीहरूले कुनै पनि शुल्क बुझाउनु नपर्ने भएको छ । काठमाडौँ महानगरले छात्रवृत्तिका लागि सिफारिस भएका विद्यार्थीहरूलाई शिक्षण संस्थामा कुनै पनि शुल्क नबुझाउन अनुरोध गरेको छ ।  छनौटमा परेका विद्य

Read More

सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा

Posted on August 17, 2023 | views : 531 | काठमाडौँ - KTM

साउन ३२,  काठमाडौँ | सुदूरपश्चिम प्रदेश सरकारले भोलि शुक्रबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । ओल्के पर्वको अवसरमा प्रदेश सरकारले भोलि शुक्रबार सार्वजनिक बिदा दिएको जनाएको छ । सुदूरपश्चिम प्रदेशमा भदौ १ गतेका दिन ओल्के पर्व मनाइँदै आएको छ । साउने झरी सकिएलगत्तै दैवी प्रकोपबाट बाँचिएको खुशियाली

Read More

फेसबुक ह्याक गरी लाखौँ रुपैयाँ ठगी गर्ने ५ जना पक्राउ

Posted on August 17, 2023 | views : 579 | काठमाडौँ - KTM

साउन ३२,  काठमाडौँ | विभिन्न व्यक्तिहरूको फेसबुक ह्याक गरी लाखौँ रुपैयाँ ठगी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले फेसबुक आईडी ह्याक गरेर नजिकका व्यक्तिहरूसँग पैसा उठाएर ठगी गर्ने ५ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बारा घर भएका सीमान्त लामा,

Read More

नक्कली भुटानी शरणार्थीमा प्रकरणमा थुनामा रहेका १० जनाको मुद्दा एकै साथ राखेर हेर्न उच्चको आदेश

Posted on August 17, 2023 | views : 470 | काठमाडौँ - KTM

साउन ३२,  काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्‍ला अदालतको आदेशविरूद्धका मुद्दा एकै साथ राखेर हेर्न उच्च अदालतले आदेश दिएको छ।  बिहीबार न्यायाधीश हरिप्रसाद पौडेल र किरणकुमार पोखरेलको संयुक्त इजलासले विभिन्न मितिमा परेका निवेदनलाई एकै साथमा र

Read More

नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा सिटिजन्स बैंकका थप एकजना कर्मचारी पक्राउ

Posted on August 17, 2023 | views : 437 | काठमाडौँ - KTM

साउन ३२,  काठमाडौँ | नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा सिटिजन्स बैंकको थप एक जना कर्मचारी पक्राउ परेका छन् । बैंकका कर्मचारी दलबहादुर पुनलाई काठमाडौं प्रहरीले नक्क्ली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा पक्राउ गरेको हो । उनले बैंकमा जागिर खान पेश गरेको बीकमको नक्कली प्रमाणपत्र पेश गरेक

Read More

पुष्पा टण्डन मृत्यु प्रकरण: २ जना छिमेकी पक्राउ

Posted on August 17, 2023 | views : 518 | काठमाडौँ - KTM

साउन ३२,  काठमाडौँ | रुपन्देहीको तिलोत्तमाकी पुष्पा टण्डन मृत्यु प्रकरणमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिमेकी रन्जित भुसाल र उनकी पत्नी लक्ष्मी भुसाल हुन् । तिलोत्तमा नगरपालिका– ४ ड्राइभरटोलकी ३६ वर्षीया पुष्पालाई आत्महत्या गर्न बाध्य पारेको अभियोगमा उनीहरूलाई पक्राउ गरी अन

Read More

यूएईमा २९ वर्षीय तुलसीले जिते साढे ३ करोडको चिट्ठा

Posted on August 17, 2023 | views : 1881 | काठमाडौँ - KTM

साउन ३२,  काठमाडौँ | यूएईमा काम गरिरहेका एक नेपालीले साढे ३ करोड रुपैयाँ बराबरको चिट्ठा जित्न सफल भएका छन् । २९ वर्षीय तुलसीले १० लाख दिराम बराबरको चिट्ठा जितेका हुन् । महजुजले आयोजना गर्ने साप्ताहिक चिट्ठाको शनिबार गरिएको १४१ औँ खेपमा चिट्ठा जित्न सफल भएको द गल्फ न्युज डटकमले जानकारी दिएको छ ।

Read More

वैदेशिक रोजगारीका विद्यमान समस्याबारे नेपाल र मलेसियाका म्यानपावर व्यवसायीबीच छलफल

Posted on August 17, 2023 | views : 518 | काठमाडौँ - KTM

साउन ३२,  काठमाडौँ | वैदेशिक रोजगारी क्षेत्रमा रहेका समस्याबारे नेपाल र मलेसियाका म्यानपावर व्यवसायीबीच छलफल भएको छ । मलेसिया भ्रमणमा रहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघले त्यहाँका म्यानपावर व्यवसायीबीच छलफल गरेको हो । नेपाली वैदेशिक रोजगार व्यवसायी र मलेसियन वैदेशिक रोजगार व्यवसायीबीचको द्

Read More

सन्दीप लामिछानेविरुद्ध मुद्दा: गौशाला २६ की आमाको पनि दुई जन्ममिति ?

Posted on August 17, 2023 | views : 1597 | काठमाडौँ - KTM

साउन ३२,  काठमाडौँ | सन्दीप लामिछानेविरुद्ध मुद्दा हाल्ने गौशाला २६ को जन्ममिति विवादित बनिरहँदा उनकी आमाको जन्ममितिमा पनि अदालतले प्रश्न उठाएको छ । जिल्ला अदालत काठमाडौंले आज गौशालाकी आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दियो । सरकारी रेकर्डमा गौशालाकी आमाको दुईवटा जन्ममिति देखिएको भन्दै जिल्ला

Read More

पहाडी क्षेत्रका विमानस्थलमा उडान सुरक्षित बनाउन प्राधिकरणको ४ बुँदे निर्णय

Posted on August 17, 2023 | views : 382 | काठमाडौँ - KTM

साउन ३२,  काठमाडौँ | नेपाल नागरिक उड्डयन प्राधिकरणले पहाडी क्षेत्रमा अवस्थित विमानस्थलमा हुने उडान सञ्चालनलाई थप सुरक्षित बनाउन ४ बुँदे निर्णय गरेको छ।   प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बिहीबार जारी गरेको विज्ञप्तिमा पहाडी क्षेत्रमा अवस्थित सर्ट टेक अफ एण्ड ल्याण्डिङ (एसटी

Read More

सिङ्गापुरमा चिनियाँ नागरिक पक्राउ, जफत गरियो ९८ अर्बभन्दा बढीको सम्पत्ति

Posted on August 17, 2023 | views : 719 | काठमाडौँ - KTM

साउन ३२,  काठमाडौँ | सिङ्गापुर प्रहरीले मनी लन्ड्रिङ विरुद्ध चलिरहेको अभियान अन्तर्गत छापा मारेर एक अर्ब सिङ्गापुर डलर बराबरको सम्पत्ति जफत गरेको छ । यसलाई नेपाली रुपैयाँमा रूपान्तरण गर्ने हो भने यो ९८ अर्ब २६ करोड रुपैयाँ बराबर हो ।  यसमा सुन, महँगा कार, विलासी घर, डिजाइनर ह्यान्डब्यागलगा

Read More

फेसबुकमा च्याट गर्ने किशोरीले बोलाएर रिसोर्टमा जाँदा ४० लाख स्वाहा

Posted on August 17, 2023 | views : 765 | काठमाडौँ - KTM

साउन ३२,  काठमाडौँ | सामाजिक सञ्जाल ‘फेसबुक’ मा करिब ३ महिना च्याटमा कुरा गरेपछि एक जना पुरुषलाई आयुष्माले भेट्न बोलाइन् । काठमाडौँ बस्दै आएका ती पुरुषलाई  सिन्धुली घर भएकी आयुष्मा भन्ने आसिका रजाली मगरले साँगास्थित रिसोर्टमा भेट्न प्रस्ताव गरिन् । पुरुष साँगामा गए । रिसोर्टमा पुगेर केही म

Read More

कारागारमा दुई जनाको मृत्यु प्रकरण: पाशविक यातना दिएर दुई कैदीको हत्या भएको निष्कर्ष

Posted on August 17, 2023 | views : 539 | काठमाडौँ - KTM

साउन ३२,  काठमाडौँ | संखुवासभा जिल्ला कारागार खाँदबारीमा पाशविक यातना दिएका कारण दुई कैदीको मृत्यु भएको निष्कर्ष मानव अधिकारकर्मीहरुले निकालेका छन् । संखुवासभा मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको गत बुधबार कारागार भित्र मारिएका थिए

Read More

मोबाइल मात्रै हेर्ने भन्दै बुहारी कुट्ने ससुरा प्रहरी नियन्त्रणमा

Posted on August 17, 2023 | views : 927 | काठमाडौँ - KTM

साउन ३२,  काठमाडौँ | बर्दियामा बुहारी कुट्ने ससुरालाई प्रहरीले पक्राउ गरेको छ।  बारबर्दिया नगरपालिका–११ विजयनगरकी २५ वर्षीया प्रमिला थारूलाई उनका ससुरा ५३ वर्षीय भर्थरी चौधरीले कुटपिट गरेको भिडिओ सार्वजनिक भएपछि प्रहरीले उनलाई बिहीबार बिहान नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय बासगढ

Read More

सन्दीपको मुद्दामा आज पनि बहस भएन, गौशालाकी आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश

Posted on August 17, 2023 | views : 365 | काठमाडौँ - KTM

साउन ३२,  काठमाडौँ | सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजको सुनवाइ पनि स्थगित भएको छ । जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाले गौशाला २६ की आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दिएका छन् । आमाको जन्ममिति दुईवटा आएर विवाद देखिएको भन्दै न्यायाधीश राजकुमार खतिवडाको इजलासले जन्ममिति प्रमाणीकरणपछ

Read More

शरणार्थी प्रकरण: टेकनारायण पाण्डे लगायतको निवेदनमाथि सुनुवाइ सकियो

Posted on August 17, 2023 | views : 429 | काठमाडौँ - KTM

साउन ३२,  काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेपाल सरकारका निलम्बित सचिव टेकनारायण पाण्डे लगायतको निवेदनमाथि सुनुवाइ सकिएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय हरिप्रसाद पौडेल र किरणकुमार पोखरेलको इजलासमा पाण्डेसहित थुनामा रहेका १० जनाको सुनुवाइ सकिएको हो ।&

Read More

बागेश्वर धाम सरकार आज नेपाल आउँदै, आजै प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने

Posted on August 17, 2023 | views : 617 | काठमाडौँ - KTM

साउन ३२,  काठमाडौँ | बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर धाम सरकार) आज नेपाल आउँदैछन् । चौधरी ग्रुप एवम् सीजी कर्प ग्लोबलका प्रवन्ध निर्देशक बरुण चौधरीको निमन्त्रणामा भदौ २ देखि ४ गतेसम्म नवलपरासीस्थित शाश्वतधाममा हनुमन्त कथा वाचन गर्न बागेश्वर बाबा नेपाल आउन लागेका

Read More

नेयमारले भने : ग्लोबल स्टार बन्न साउदी आएँ

Posted on August 17, 2023 | views : 317 | काठमाडौँ - KTM

साउन ३२,  काठमाडौँ | ब्राजिलियन फरवार्ड नेयमारले ग्लोबल स्टार बन्ने चाहनाका साथ साउदी अरबको क्लबमा आबद्ध भएको बताएका छन् । पेरिस सेन्ट जर्मन (पीएसजी) का पूर्व स्टार ३१ वर्षीय नेयमार २ वर्षका लागि ९० मिलियन युरो र थप एड अनमा साउदी क्लब अल हिलालमा आबद्ध भएका हुन् । ‘मैले युरोपमा धेरै उपलब्धि

Read More

मुद्दा जितेको उपहार गाउँबाट बहिष्कार

Posted on August 17, 2023 | views : 469 | काठमाडौँ - KTM

साउन ३२, भैरहवा (रुपन्देही) | देवदह नगरपालिका–१२ ढोलबजवा बस्नुहुन्छ शिवबिन्दु भुज । उमेरले करिब ६० काट्नुभएका भुजको परिवार अहिले सामाजिक बहिष्करणमा परेको छ । गाउँमै पसल भए पनि उहाँले पसलबाट केही खरिद गर्न पाउनुहुन्न । गाउँमा उर्दी जारी भएको छ “भुजको परिवारलाई केही नदिनु, कोही नबोल्नु ।”  शिवबिन

Read More

राष्ट्रपति पौडेलले पहिलोपटक सर्वदलीय बैठक बोलाउँदै

Posted on August 17, 2023 | views : 367 | काठमाडौँ - KTM

साउन ३२,  काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को अवरोध हटाउने विषयमा पहिलोपटक सर्वदलीय बैठक बोलाउने भएका छन् । राष्ट्रपति पौडेलका प्रमुख राजनीतिक सल्लाहकार सुनील थापाले सर्वदलीय बैठक बोलाउने तयारी भइरहेको बताए । थापाले भने, ‘सर्वदलीय बैठक बोलाउने भन्ने छ । उहाँ राष्ट्रपति भइसकेपछि सबै

Read More