पुस १६, प्यूठान । उदयीमान कवि नवराज आचार्यको हास्यब्यङ्ग कविता संगह‘ ठर्राको छर्रा’ विजयलक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा शनिवार विमोचन गरीएको छ ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १६, प्यूठान । उदयीमान कवि नवराज आचार्यको हास्यब्यङ्ग कविता संगह‘ ठर्राको छर्रा’ विजयलक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा शनिवार विमोचन गरीएको छ ।"/>
१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

आचार्यको ठर्राको छर्रा कबिता संग्रह प्युठानमा विमोचन

१६ पुष २०७३, शनिबार १०:३९

पुस १६, प्यूठान । उदयीमान कवि नवराज आचार्यको हास्यब्यङ्ग कविता संगह‘ ठर्राको छर्रा’ विजयलक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा शनिवार विमोचन गरीएको छ । 

साहित्य परिषद प्यूठान र राप्ती साहित्य परिषद जिल्ला शाखा प्यूठानको संयूक्त रुपमा आयोजित कविता संग्रह विमोचन कार्यक्रममा साहित्यकार भुपेन्द्रराज सुवेदीले विमोचन गरेका हुन् । नेपालको ग्रामीण र शहरीया परिवेशमा मादक पदार्थ सेवन गर्नेहरुबाट घर परिवार, समाज र स्वयम् आफैलाई कति सम्म विकृत गरिरहेको हुन्छ भन्ने कुराको सन्देश दिएको साहित्यकार भुपेन्द्र सुवेदीले बताए ।‘

अध्ययनशिलता र पठन संस्कृतिबाट टाढीएको र मदिरामय बनेको युवा पुस्ताकोले मदिरा सेवनकै कारण घरेलु हिंसा, जकडिदो आर्थिक समस्या, पारिवारिक वेमेल, विग्रदो स्वास्थ्य स्थिति लगायतका पक्षमा प्रभाव पारेको छ । ’ साहित्यकार सुवेदीले भने । 

प्यूठानमा जन्मिएका कवि नवराज आचार्यले १० औँ बर्ष देखि पत्रपत्रिकामा कविताहरु प्रकाशन गरे पनि ‘छर्राको छर्रा’ पहिलो कविता संग्रह हो भने अन्य कविता संग्रहहरु प्रकाशन हुने तयारी रहेकाछन् । शशीधर भण्डारिबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह