–तारादेवी सुनुवार

लोकतन्त्र अग्रगामी परिवर्तन खोज्दा

एघार जिल्लाको भागै परेछ रोज्दा

सार्वभौम सहि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  –तारादेवी सुनुवार

लोकतन्त्र अग्रगामी परिवर्तन खोज्दा

एघार जिल्लाको भागै परेछ रोज्दा

सार्वभौम सहि"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कविता -प्रदेश नं ४

२४ चैत्र २०७३, बिहीबार ०५:००

 –तारादेवी सुनुवार

लोकतन्त्र अग्रगामी परिवर्तन खोज्दा

एघार जिल्लाको भागै परेछ रोज्दा

सार्वभौम सहितको  स्वतन्त्रता खोज्दा

गोरखा, नवलपरासी आधा अरुलाई छोड्दा ।।


प्रदेश नं चारमा पूरानो गोर्खा दरबार राम्रो

मनोकामना पुरा गर्ने मनकामना माई हाम्रो 

दुर्लुङकोट दुराडाडा चल्छ हावा सरर

सुन्दर शान्त हाम्रो लम्जुङ बेशी शहर ‘


जन्मे यहि माटोमा भनुभक्त रमाए

खनेर कुवा घासीले नामै चलाए 

पश्चिम छिर्ने बाटो खैरेनीमा गेट

बन्दीपुर आउँदा जादा तनहुमा भेट ।।


ताल तलैया नदीसंगै  बगर कुलो

मनको बह बिसाउने सबको कास्की थलो 

हिमालपारी मनाङ मुस्ताङ भन्ने पनि यतै

स्वर्ग जाने बाटो खोल्ने मूक्तिनाथ त्यस्तै ।।


चिटिक्क स्याङजा छेउ, सिमाना बनी

आफ्नै सान बोकी मख्ख पर्वत पनि 

कालीगण्डकी छेउछाउ तिर्थस्थल साथै 

प्रख्यात शालीग्राम पाइने जता ततै ।।


गोलेश्वर माहादेव म्याग्दी बेनी बजार

बाग्लुङ्ग कालिका ,भक्तालु आउने हजार 

झोलुंङ्गे पुलहरुको जिल्ला भनेर चिनिने 

छन है पुलहरु यतै अग्लो ,लामो भनिने ।।

 

स्वार्गान्नद दिने हिमशिंख्रला छन हाँसी 

मनको कुना कन्दारा  हेर्ने  ठाउँछ बसी 

अन्नपूर्ण माच्छापुच्छ्रे  दुवै कम्मर कसी

बराबरैमै उभिएकी  हाँसेर धौलागिरी ।।


मोदी ,सेती बगर बेगनास फेवाताल

काली मातिएर हान्दै हिड्छ छाल 

घान्द्रुक,लुम्ले त्यस्तै छ सम्पन्न मन

छोड्नै नमिल्ने हेर्न पर्वत पंचासे झन् ।


भक्तपुर नेपाल 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली