तारादेवी सुनुवार 

पोखिएको खुसिू

अनायास किन मनमा

उमंग छाउथ्यो

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... तारादेवी सुनुवार 

पोखिएको खुसिू

अनायास किन मनमा

उमंग छाउथ्यो

"/>

२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

तारा सुनुवारले चुम्बक बनेर तानेपछि……………….

२०७४, १० बैशाख आईतवार ०८:५३

तारादेवी सुनुवार 

पोखिएको खुसि

अनायास किन मनमा

उमंग छाउथ्यो

हाम्रो सामिप्यताले

हो या, समयको बेगले हो

निस्वार्थी खुसिहरू

अंगालोभरि बोकेर 

कहिले हासो 

कहिले गुनासो हुन्थ्यो ।

हाम्रो आँगनमा

सामियप्यताको घेरा लगाई

मनमा आत्मियताको 

लहरा झांगिएको थियो

जीवनका उर्जाहरू

मा‌लाएर

दुबो झै फैलिएका

 चाहाना थियो ।

मानषपटलमा

हामीले पुज्ने देवताको

निर्माणधिा मन्दिरको 

पुजारी भई

जिन्दगीको पूजा गर्ने

क्रम चलिरहदा 

थाहा नदि उर्लिएको छालले

जीवन चक्रलाई

उथल पुथल पारिदियो ।

सपना झै झंस्किन्छु

मा‌ैरीको आवज झै

रातभरीका गुा गुन

सिमलका भुवा झै उडेर

चुमेका तिमिले अधर भरी

उर्लिएका बैँस आधिसरी

चले झै हावा हुरि 

बेहोसमा घरी घरी ।

जीवन अन्नत सम्म

संगै अवतरण गर्ने

बाचा बन्धन भएन

तर

नतमस्तक हामी

दुबै धडकनहरू समर्पित 

प्रेमको बगैँचा भित्र

कहिले घुर्की लगाउदै

कहिले हासोको 

पासो लगाउदै

चुम्बक बनेर एक अर्कालाई तान्दै

खेलि रहेका पुतलि हामी ।

डाडापाखा हाक फाल्दै

उमंगका पाईलाहरू

लम्किएर

छितिजलाई चुनौति दिएर

दुई हात्माको मिलनमा

एक‌ै पटक अमृत पिएर

वितेका थिए हरेक पलहरू

खुशीसाथ जिएर ।

जिन्दगीका अन्नत यात्रा 

बेग्ला बेग्लै

कतै खुशि कतै दुःखी

पहिलो प्रहरमा

सूर्यको लालिमा चढे झै

अधर चुमि छाडेको

आलो छाप नमेटिने भए

सबै को सामु 

तिम्रै वरिपरि 

बगर बनी डुलिरहन्थे,डुलिरहन्थे ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी