संगिता अधिकारी,भदाै ३,काठमाण्डौं । राजधानी स्थित जमलमा एकल आधुनिक गायन प्रतियोगिता हुने भएको छ । निजी तथा आवासीय विद्यालय संगठन काठमाण्डौंको आयोजनामा यहि भाद्र ९ गते राष्ट्रिय नाचघर जमलमा प्रतिय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... संगिता अधिकारी,भदाै ३,काठमाण्डौं । राजधानी स्थित जमलमा एकल आधुनिक गायन प्रतियोगिता हुने भएको छ । निजी तथा आवासीय विद्यालय संगठन काठमाण्डौंको आयोजनामा यहि भाद्र ९ गते राष्ट्रिय नाचघर जमलमा प्रतिय"/>
२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

नाचघरमा गायन प्रतियोगिता हुने

२०७४, ३ भाद्र शनिबार ०१:४७

संगिता अधिकारी,भदाै ३,काठमाण्डौं । राजधानी स्थित जमलमा एकल आधुनिक गायन प्रतियोगिता हुने भएको छ । निजी तथा आवासीय विद्यालय संगठन काठमाण्डौंको आयोजनामा यहि भाद्र ९ गते राष्ट्रिय नाचघर जमलमा प्रतियोगिता हुने भएको हो । विद्यार्थीहरुको चौतर्फि विकास र प्रतिभा प्रष्फुटनका लागि गायन प्रतियोगिता आयोजना गरिने कार्यक्रम संयोजक फैका हाम्रो सनसाइन बोर्डिङ स्कुलका प्रिन्सीपल दिवेश खत्रीले बताउनुभयो । ‘विद्यार्थीहरुमा रहेको अन्तरनिहित क्षमतालाई प्रष्फुटन गर्ने र उनिहरुको थप कला र गलाको विकास गर्ने उद्धेश्यले गायन कार्यक्रम राखिएको छ ।’ खत्रीले भन्नुभयो‘अतिरिक्त क्रियाकलापले बालबालिकाको  विकासमा निकै सहयोग पुग्छ,त्यसैले यस्ता कार्यक्रमहरु हामीले गरिरहेका छौं,तिनै कार्यक्रमहरु मध्येको एउटा कार्यक्रम हो एकल गायन प्रतियोगिता ।’ कार्यक्रमको तयारी भईरहेको आयोजकले जनाएको छ । 

निजी तथा आवासीय विद्यालय संगठन काठमाण्डौंमा आवद्ध विद्यालयहरुमा श्रावण १५ देखि १८ गते सम्म अडिसन सञ्चालन भएको थियो । १ हजार ६१ जनाले अडिसमा सहभागिता जनाएका थिए । श्रावण २७ गते साहित्य  सदन कपनमा भएको अर्को अडिसनबाट उनिहरु मध्ये २० जना छानिएका छन् । भाद्र ९ गते हुने प्रतियोगितामा तिनै २० जनाले प्रतिस्पर्धा गर्ने छन् । 

प्रतियोगितामा उत्कृष्ट ५ जनालाई मेडल,प्रमाणपत्र र नगद सहित पुस्कृत गरिने कार्यक्रम संयोजक खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार क्रमश ः प्रथम ५ हजार द्धितिय ४ हजार,तृतीय ३ हजार र सान्त्वना हुने २ जनालाई जनहि १ हजार ५ सय नगद र विजयीहुने विद्यालयलाई शिल्ड समेत प्रदान गरिने आयोजकले जनाएको छ । 

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने