-रामेश्वर पौडेल

कसैले महल भन्छन् कसैले घर

घाम पानीबाट बच्ने एकै छ भर

कसैका भवन त दर्वार कसैका

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... -रामेश्वर पौडेल

कसैले महल भन्छन् कसैले घर

घाम पानीबाट बच्ने एकै छ भर

कसैका भवन त दर्वार कसैका

<"/>
२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कविता- रामेश्वरको घर दरबारे झुपडी

२०७४, ६ भाद्र मंगलवार ०४:०८

-रामेश्वर पौडेल

कसैले महल भन्छन् कसैले घर

घाम पानीबाट बच्ने एकै छ भर

कसैका भवन त दर्वार कसैका

शान्तिःले निदाउछन् झुपडी घरका


नाम जस्ले जे राखे नि काम एकै गर्ने 

कोही हेर कैदी जस्तै वरिपरी बार्ने

कोही टायल मार्बल राखी रंग लाउने

कोही भने सिंह मर्मर राखी टल्काउने

अरूको जस्तो होस घर आफ्नै राम्रो

 

गोबरे माटोले बनेको भित्तो हाम्रो

रातो सेतो कमेरोले घर पोतीएको

बाँसको भाँटामाथि त खरले छाएको

सबै राम्रो छ यस्मा आगोबाट बचाएमा


हुदैन हेर राँप धेरै गर्मी समयमा 

जाडोमापनि ताप यस्ले नियन्त्रण राख्ने

सिमन्टेड घर भन्दा स्वास्थ्य यसले राख्ने


-बूढानीलकण्ठ काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते