बिदेशीने युवा मार्मिक कहानी

सोचेजस्तो हुदैन हर कसैको जिन्दगानी ।

आसु पुछ्दै जानुपर्छ बोकेर यो राहदानी ।

सिञ्चिने छु पसिनाले मेरै देशको माटो भन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बिदेशीने युवा मार्मिक कहानी

सोचेजस्तो हुदैन हर कसैको जिन्दगानी ।

आसु पुछ्दै जानुपर्छ बोकेर यो राहदानी ।

सिञ्चिने छु पसिनाले मेरै देशको माटो भन"/>

१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सु पुछ्दै जानुपर्छ बोकेर यो राहदानी

२ माघ २०७४, मंगलवार १२:३५

बिदेशीने युवा मार्मिक कहानी

सोचेजस्तो हुदैन हर कसैको जिन्दगानी ।

आसु पुछ्दै जानुपर्छ बोकेर यो राहदानी ।

सिञ्चिने छु पसिनाले मेरै देशको माटो भन्थेँ

खेर जानी भयो प्यारी मरुभूमिमा यो जवानी ।

भत्किन्छ की डरलाग्छ सपनाको घर हाम्रो

आखाहरु नटालिदै आउने गर्छ हर बिहानी ।

सम्झाउदै बा आमालाई राम्रोसँग घर समाल

जे भने नि रुखो बचन नबोल्नु है मेरी सानी ।

कोल्टे फेर्दा सम्झनाले मनमा गाठो परेपनि

बिन्ती तिम्ले नरुझाउ आसु झारी त्यो सिरानी ।

तिम्रो माया बा आमाको आशिर्वादले बाँचेको छु

भित्र बाहिर दौड्दा छोरो फर्किने छ यो मौलानी ।

 गणेश खनाल, मालारानी ३, अर्घाखाँची । हाल बुटवल

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार