2026-09-15 03:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नाम उपन्यासमा मेरै जीवनीको कथा समावेश गरिएको महसुस भयो सांसद पदम गिरी (भिडियो)

शिला पाण्डे (कुश्मा) पर्वत ।  सांसद पदम गिरीले नाम उपन्यासमा आफ्नै जीवनका उतारचढाबलाइ समावेश गरिएको बताएका छन् ।  नबराज बरालको पहिलो कृति नामको कुश्मामा भएको परिचर्चा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । नेता गिरीले उपन्यास नाममा राजनीतिमा होमिएको एक गरिब परिवारको  पात्रको माध्यमबाट नेपाली समाजमा भएको यर्थाथलाई प्रष्टाउन खोजिएकोले जोकोही पाठकको जीवनीसँग मेल खाने उनले बताए ।

 

उपन्यासमा मेरो मात्रै होइन, यो उपन्यास पढ्ने जो कोहीको जीवनसँग मेल खाने विषयबस्तु यसमा समावेश गरिएको छ । नेपाली समाजको एक गरिब परिवारको संघर्षणपूर्ण जीवनका साथ अगाडी बढेको संघर्षशील युवाको जीवनगाथालाई समावेश गरिएको छ । जसका कारण सबैको जीवनसँग मेल खाने छ उनले भने ।

उपन्यासकार नबराज बरालले नेपाली समाजमा भएको घटनाक्रमलाइ आफूले उपन्यासमा उतार्ने प्रयास गरेको बताए । उनले आफूले पहिलो कृतिका रुपमा प्रकाशनमा ल्याएको नाम उपन्यास भुइकटहर जस्तो नभइ अंगुर जस्तो भएका कारण सबै पाठकहरुले  मन पराउने दाबी समेत गरे । लेखक बरालले उपन्यासमा भएको घटनाक्रम राजनीतिमा होमिएको  जोकोही व्यक्तिको जीवनसँग मेल खाने दाबी समेत गरे ।  कार्यक्रम ¥याण्डम रिडर्स पर्वतको आयोजनामा भएको थियो ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ