२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पाँचथरमा पनि मनाइयो देवकोटाको जन्मजयन्ती

२०७५, २१ कार्तिक बुधबार ११:५९

कमल घिमिरे।कार्तिक२१।पाँचथर,  पाँचथरको फिदिममा महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय दशौं जन्म जयन्ती साहित्यिक कार्यक्रमको आयोजना गरि   मनाइएको छ।

फिदिम बजार स्थित देवकोटा चौक मा पाँचथरे साहित्यिक स्रष्टाहरु भेला भइ देवकोटाको फोटोमा माल्यार्पण गरेपछि उपस्थित साहित्यकारहरूले साहित्यिक रचनाहरु बाचन गरेका थिए। रचना बाचन सँगै देवकोटाको जिवनी,कविता,उपन्यास बारेमा पनि चर्चा गरिएको थियो।

नौलो साहित्यिक बिहान प्रतिष्ठान पाँचथरका अध्यक्ष राम प्रसाद चापागाईं को अध्यक्षतामा भएको कार्यक्रममा पाँचथरे साहित्यकारहरु बिवश बेनाम,धनपति ढुङ्गेल,कमल घिमिरे,दिपक खनाल,प्रेम ओझा,राज दिलाञ्जली,शंकर आत्मा,दिननाथ घिमिरे ,खड्ग बोहोरा,राम प्रसाद चापागाईं लगायतले साहित्यिक रचनाहरु बाचन गरेका थिए।

कार्यक्रम आयोजना गरिएको देवकोटा चोकमा चाँडै नै महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिक निर्माण गरिने साहित्यकार दिननाथ घिमिरे ले बताउनुभयो ।
  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने