१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अफताव आलमलाई सफाइ दिने बहादुर न्यायाधीशलाई जनताले कहिल्यै बिर्सने छैनन् : नारायणाकजी श्रेष्ठ

१६ जेष्ठ २०८२, बिहीबार १५:२२

काठमाडौँ । इँट्टाभट्टमा ज्युउँदै मानिसलाइ जलाएको अभियोगमा जिल्ला अदालतबाट जन्मकैद सजाय पाएका नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री अफताव आलमलाईे उच्च अदालत वीरगञ्जले सफइ दिएपछि नेकपान माओवादी केन्द्रका उपाधयक्ष नारायणाकजी श्रेष्ठले आपत्ति जनाएका छन् ।

उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै जन्मकैद सजाय पाएका आलमलाई सफाइ दिने बहादुर न्यायाधीशलाई नेपाली जनताले कहिल्यै नर्बिसने टिप्पणी गरेका छन् ।

अफताव आलम लगायतका व्यक्तिहरूलाई सफाई दिँदै रिहा गर्न गरेको निर्णय नेपालको न्यायालयको इतिहासमा कलंकका रुपमा दर्ज भएको समेत उनले बताए । बुधबार जिल्ला अदालत रौतहटको निर्णय उल्ट्याउँदै उच्च अदालत वीरगन्जका न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासलेसफाइ दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का