२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ट्रम्पलाई मोदीको चर्को जवाफ: देश हितको लागि ‘जति नै मूल्य चुकाउन परे पनि म तयार छु’

२३ श्रावण २०८२, बिहीबार १५:०२

काठमाडौँ | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा भारतबाट आउने सामानमाथि भन्सारमा अतिरिक्त भन्सार महसुल (ट्यारिफ) बढाउने घोषणा गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो प्रतिक्रिया आएको छ । एमएस स्वामिनाथन शताब्दी अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्ने क्रममा मोदीले घुमाउरो तरिकाले ट्रम्पलाई जवाफ दिएका हुन् ।

उनले आफ्नो लागि भारतीय किसानहरूको हित सर्वोच्च प्राथमिकता भएको र यसको लागि जति नै मूल्य चुकाउन परे पनि तयार रहेको बताएका छन् ।

‘भारतले किसान, माझी र दुग्ध उत्पादकहरूको हितमा कहिल्यै सम्झौता गर्नेछैन । मलाई व्यक्तिगत रूपमा थाहा छ, मैले यसको लागि ठुलो मूल्य चुकाउनुपर्नेछ, तर म यसको लागि तयार छु । आज, भारतका किसान, माझी र दुग्ध उत्पादकहरूको लागि तयार छ’ कार्यक्रममा मोदीले भनेका छन् ।

उनको यो अभिव्यक्तिलाई ट्रम्पको ट्यारिफसँग जोडेर हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला