२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कर्णाली प्रदेश

कालीकोट दुर्घटना: घाइतेको जीवन संकटमा, आकाशे उद्धार वर्षाले ठप्प, ७ जना घाइते

२०८२, २४ श्रावण शुक्रबार १७:१५

काठमाडौँ | मौसम खराबीका कारण कालीकोटमा भएको दुर्घटनाका घाइतेलाई उद्धारमा समस्या भएको छ। सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर उड्ने तयारीमा रहेपनि सुर्खेतमा भारी वर्षा भइरहेकाले पडाउन नसकिएको हो।

जुम्लादेखि सुर्खेतका लागि छुटेको कर्णाली प्रदेश ०२–००१ ख ०९७६ नम्बरको फोर्स गाडी कर्णाली राजमार्गको चौखोला नजिकै शुक्रबार बिहान करिब १० बजेतिर दुर्घटनामा परेको थियो। कर्णाली राजमार्गस्थित कालीकोटको खाँडाचक्र नगरपालिका–१० चौखोलाबाट खसेर गाडी तीला नदीको भेलमा परेको छ।

गाडी ओभरस्पिडमा भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाई छ। गाडी सडकबाट लगभग १०० मिटर तल नदीमा खसेको छ। प्रहरीका अनुसार गाडीमा सवार यात्रुलाई स्थानीयले उद्धार गरी घाइतेलाई अस्पताल पुर्‍याएका थिए।

दुर्घटनामा परि ४ जना गम्भीर घाइते भएका छन् भने ,जसमध्ये ३ जना सामान्य घाइते भएका छन् | गम्भीर घाइतेमध्ये’ २० वर्षीय प्रकाश शाही (दुवै खुट्टा भाँचिएको) छ भने ,उनि  तीलागुफा नगरपालिका–६ कालिकोट, त्यस्तै  ३० वर्षीय लालबहादुर बस्नेत( वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेत),  २५ वर्षीया गंगा परियार( हिमा गाउँपालिका–१ जुम्ला) र  २८ वर्षीय रविन परियार, (गंगाका श्रीमान) हुन् |

सामान्य घाइतेमध्ये, ५ वर्षीय सुमन परियार, (गंगाका छाेरा) ,१६ वर्षीय अबिगेल परियार( हिमा गाउँपालिका–२ जुम्ला), प्रकाश शाही (सह-सहचालक) शुभकालिका गाउँपालिका–२ कालिकाेटका हुन्

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण