२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

२०८२, ३ चैत्र मंगलवार १२:०७

काठमाडौँ | महोत्तरीमा सवारी दुर्घटना मोटरसाइकल चालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बर्दिबासका अनुसार धनुषाको ढल्केबरबाट बर्दिबासतर्फ आउँदै गरेको प्रदेश ३–०१–००६ ख ०७३८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको मप्र०२–००८ प ९४६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक बर्दिबास नगरपालिका–१४ निवासी ४१ वर्षीय अशोक साह गम्भीर घाइते हुनु भएको थियो । टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेका उहाँलाई तत्काल बर्दिबासस्थित शुभ स्वास्तिक अस्पतालमा भर्ना गरिएकोमा उपचारको क्रममा रातिनै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि ट्रकलाई नियन्त्रणमा लिए पनि चालक भने फरार रहेको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी विकास बमले जानकारी दिनुभयो । फरार चालकको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको बर्दीबास प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे