2026-11-09 10:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

बागमती खोला तर्ने क्रममा अचानक आएको भेलले बगाउँदा एक जनाको मृत्यु

काठमाडौँ | बागमती नदी तर्ने क्रममा काभ्रेपलाञ्चोकबाट मकवानपुरतर्फ आउँदै गरेका एक व्यक्तिलाई माथिबाट आएको आकस्मिक भेलले बगाउँदा मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–७ का करिब ४५–४६ वर्षीय मङ्गलबहादुर रुम्बा रहनुभएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार सोमबार दिउँसो उहाँआफ्नै घरबाट करिब पाँच सय मिटर पश्चिमतर्फ रहेको बागमती खोला तर्ने क्रममा अचानक आएको भेलले बगाएर बेपत्ता हुनुभएको थियो ।

बेपत्ता भएपछि आफन्तहरूले खोजतलास गर्ने क्रममा मकवानपुरको बागमती गाउँपालिका–५ दोभानस्थित बागमती खोला किनारमा उनको शव फेला परेको थियो । शव उहाँको भतिजा आकाश रुम्बाले सनाखत गर्नुभएको हो ।

घटनाको मुचुल्का तथा आवश्यक अनुसन्धानपछि शव परीक्षणका लागि मङ्गलबार बिहान १ः२० बजे हेटौँडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवाको आरोप : १८ करोड खर्च गरेर कांग्रेसको आधिकारिकता किनियो कुकुर तिहारजस्ता पर्वलाई अन्तरराष्ट्रियकरण गर्नुपर्छः सबिना काफ्ले दरबारमार्गमा लागेको आगो नियन्त्रणमा छठ मनाउन रवि लामिछाने जनकपुरधाम जाने भ्रममाथि तथ्य र असत्यमाथि सत्यको विजय होस् : दानबहादुर कार्की घोप्टेभीरमा सुक्खा पहिरो, पृथ्वी राजमार्ग खुलाउने प्रयास जारी आज देशभर श्रद्धा र भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदै सुनचाँदीको मूल्य स्थिर, सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम सुतिरहेका बेला एक्कासि हँसिया प्रहारबाट एक महिलाको मृत्यु काठमाडौँको दरबारमार्गमा आगलागी सरकारको कामकारबाही हिन्दी जासुसी फिल्मजस्तै, कतिबेला कसलाई पक्राउ गरिने हो टुंगो छैन : प्रचण्ड देशमा न्याय मरेको छैन भने सर्वोच्चबाट हामीले नै आधिकारिकता पाउँछौं : महत एनपीएल : काठमाडौँ गुर्खाजविरुद्ध लुम्बिनी लायन्सले जित्यो टस, पहिले बलिङ गर्ने कर्णालीको योगदानको राज्यले उचित मूल्याङ्कन गरेन : संयोजक प्रचण्ड देउवा पक्षको काठमाडौँ जिल्ला अधिवेशन सुरु सर्वोच्चका चार प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सकियो मिडियामाथिको नियन्त्रण प्रयासविरुद्ध माइतीघरमा युवाहरूको प्रदर्शन भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको सूची सार्वजनिक, दाबी गर्न सात दिनको समय तिहारमा फूलको माग बढेसँगै माला महँगियो, उपभोक्ता प्रभावित २४ र २५ गते काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने