2026-09-30 10:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ | हरिपूर्वा नगरपालिकाको बाँके–संग्रामपुर सडकखण्ड अन्तर्गत हरिपुर्वा नगरपालिका–९ खिला गाउँमा यात्रुबाहक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

विहीबार बिहान संग्रामपुरबाट बाँकेतर्फ आउँदै गरेको ग. १ ख ९४६७ नम्बरको बसले बिपरित दिशाबाट जाँदै गरेको ना. ४८ प ४७० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भिर घाइते भएका मोटरसाइकल चालक महोत्तरीको गौशाला नगरपालिबा–१२ कान्तिबजार निबासी भोगेन्द्र ठाकुरको छोरा ३६ वर्षीय पप्पु भन्ने श्याम ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।

दुर्घटनामा ठाकुरको टाउकोमा गम्भीर चोट लागेकाले प्रादेशिक अस्पताल मलगंवा पुर्‍याउँदा चिकित्सकले ठाकुरलाई मृत्त घोषणा गरेको प्रहरीले जनाएको छ । ठक्कर दिने बसका चालक फरार रहेको र बसधनी पर्सा गाउँपालिका–२ संग्रापुर निबासी २७ वर्षीय मनिषकुमार महतो र मोटरसाइकल प्रहरी चौकी गौरीशंकरको नियन्त्रणमा राखेर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असोज १७ देखि भीषण वर्षाको हल्ला गलत, मौसममा झरी र चिसो बढ्ने सम्भावना बाढीपहिरोले थुनिएको मर्स्याङ्दी खुलाउन थालियो, चामेमा जोखिम कायमै यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन, कडा कारबाही हुन्छ : केपी ओली पूर्व प्रधानन्यायाधीशलाई प्रहरीले पक्राउ गरेको होइन, उद्धार गरेको हो : सरकारका प्रवक्ता अब पार्टी, जनता र देशको सेवामा समर्पित हुन्छु : विद्यादेवी भण्डारी पूर्वमन्त्री दीपक मनाङे कांग्रेसमा प्रवेश, मनाङको संयोजकको जिम्मेवारी मन्त्रिपरिषद् बैठक बस्दै तास खेलिरहेको स्थानमा प्रहरी पुग्दा भागाभाग, एकको मृत्यु र अर्का घाइते प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूतको विदाई भेट कांग्रेस महाधिवेशन दुई दिन सर्‍यो, असोज १८ गतेदेखि हुने अध्यादेशबाट संशोधित कानुन पुनः कायम गर्न विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम विपद् दैवका कारण होइन, प्राकृतिक वा मानव सिर्जित हुन्छ : सांसद खरेल काठमाडौँ जोड्ने प्रमुख राजमार्गहरू सञ्चालनमा एलपी ग्यास बिक्रीमा निगमको कडाइ, बढी मूल्य र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही कांग्रेस महाधिवेशन केही दिन सर्ने सम्भावना, आज बैठक बस्दै बागलुङमा बाढी–पहिरोको कहर: मृतकको संख्या १२ पुग्यो सुनकोचाँदीको मूल्य घट्यो दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री