कात्तिक ३०, झापा । जिल्ला प्रशासन कार्यालय झापाद्वारा वितरण गरिएको ७५० भन्दा धेरै नागरिकताको ढड्डा नै गायव पारिएको छ ।

१० बर्षअघि नै त्यो ढड्डा गायव पारिएको भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ३०, झापा । जिल्ला प्रशासन कार्यालय झापाद्वारा वितरण गरिएको ७५० भन्दा धेरै नागरिकताको ढड्डा नै गायव पारिएको छ ।

१० बर्षअघि नै त्यो ढड्डा गायव पारिएको भ"/>

१७ पुष २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

भारतीयलाई नागरिकता दिएपछी ढड्डा नै गायव गरेको खुलाशा !

३० कार्तिक २०७३, मंगलवार ०२:४३

कात्तिक ३०, झापा । जिल्ला प्रशासन कार्यालय झापाद्वारा वितरण गरिएको ७५० भन्दा धेरै नागरिकताको ढड्डा नै गायव पारिएको छ ।

१० बर्षअघि नै त्यो ढड्डा गायव पारिएको भएपनि भर्खरैमात्र यसको खुलासा भएको हो । २०६३ चैतमा टाघनडुब्बा गाविसमा टोलीद्वारा वितरण गरिएको नागरिकताको रेकर्ड गायव पारिएको समाचार छ ।

जिल्ला प्रशासन कार्यालयका तत्कालिन अधिकृत ज्ञानेन्द्र ओझा प्रमुख रहेको टोलीले वितरण गरेको नागरिकताको सक्कल ढड्डा गायव पारिएको हो ।

भारतसँग सीमा जोडिएको त्यस गाविसमा त्यतिबेला धेरै भारतीयलाई नागरिकता दिलाइएकाले सक्कल ढड्डा नै गायव पारिएको हुनसक्ने अनुमान गरिएको छ । – राजधानी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भीम रावलले मातृभूमि जागरण अभियान चलाउने अन्नपूर्ण क्षेत्रमा पर्यटककाे नयाँ रेकर्ड वामदेव फेरि आलोकनगरमा, माधवसहित नेकपा एसका ७ नेता वार्तामा १३ वर्षीया बालिका बलात्कारको आरोपमा १९ वर्षीय युवक पक्राउ मुकुल ढकाललाई पार्टीमा पुनर्बहालीको माग गर्दै दुई प्रदेश सभापतिले दर्ता गराएको पत्रमा के छ? एमालेले सदस्यता नै खोसेपछि विकल्प खोजेँ : भीम रावल पत्रकार सम्मेलनमा रावलले के भने ? आजदेखि जन्मेको पुस्ताले पाउनेछन् नयाँ नाम ‘जनरेशन बिटा’ ! पाँच एसएसपीको सरुवा, हेर्नुहोस् को कहाँ ? भारतको होटलमा आमासहित एकै परिवारका पाँच सदस्य मृत फेला, २४ वर्षीय छोरा पक्राउ मुकुल ढकाललाई पुनःपदमा फर्काउन माग गर्दै कार्यवाहक सभापति अर्याललाई पत्र राज्यमन्त्री चौधरीविरुद्धको मुद्दामा फैसला आज, जाला त सांसद पद ? सबैभन्दा धेरै कमाउने दोस्रो भारतीय फिल्म बन्यो पुष्पा–२ , बाहुबली–२ को रेकर्ड तोडियो जनवरी १ तारिखमा नयाँ वर्ष मनाउने चलन कहिलेदेखि शुरु भयो ? सहकारी ठगी मुद्दाको थुनछेक बहस: रविलगायतका पक्ष–विपक्षमा आज क–कसले गर्दैछन् वहस ? गैंडाको आक्रमणबाट मकवानपुरमा फेरि एक महिला घाइते आज बुधबार ह्वात्तै बढ्यो सुनको मूल्य , तोलाको कति? प्रधानमन्त्री ओली दिए नयाँ वर्ष २०२५ को शुभकामना आज तीनवटा संसदीय समितिको बैठक बस्दै भावी योजनाबारे जानकारी दिन आज पत्रकार सम्मेलन गर्दै भीम रावल