मङ्सिर १९, काठमाडौँ । मेलम्ची नगरपालिकाका प्रहरी निरिक्षक निरज डाँगीकाअनुसार भूर्गवविदहरुले गरेको अनुसन्धानको तंथ्याकमा मेलम्ची क्षेत्रभर नै सुन हुन नसक्ने दाबी गरेका छन् ।&"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर १९, काठमाडौँ । मेलम्ची नगरपालिकाका प्रहरी निरिक्षक निरज डाँगीकाअनुसार भूर्गवविदहरुले गरेको अनुसन्धानको तंथ्याकमा मेलम्ची क्षेत्रभर नै सुन हुन नसक्ने दाबी गरेका छन् ।&"/>
२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेलम्चीमा भेटिएको पहेँलो धातु के होला ?

२०७३, १९ मंसिर आईतवार ०२:०७

मङ्सिर १९, काठमाडौँ । मेलम्ची नगरपालिकाका प्रहरी निरिक्षक निरज डाँगीकाअनुसार भूर्गवविदहरुले गरेको अनुसन्धानको तंथ्याकमा मेलम्ची क्षेत्रभर नै सुन हुन नसक्ने दाबी गरेका छन् । 

‘मेलम्ची क्षेत्रभर सुन हुन नसक्ने प्रमाण भूर्गविदले दिएका छन्,’ प्रहरी निरिक्षक डाँगीले भने, ‘पदार्थ टेष्टमा लगेलगत्तै यहाँ भएको वातावरण भौगोलिक अवस्थाको आधारमा यहाँ सुन पाइने सम्भावना नै नभएको भूर्गभविदको प्रमाणित विवरणले बताएको छ ।’

उनले भूर्गभविदहरुले सुन पाइने कुनै लक्षण नै नभएको दाबी गरेपनि आहिले हेडवर्क्समा भेटिएको पदार्थसहितको पत्थर कुन खनिज हो भन्ने तथ्य थाहा पाउन खानेपानी आयोजनाले ल्याब टेष्टको लागि लगेको जानकारी दिए ।

नदी छेउमा पहाड काट्ने क्रममा पहेंलो पदार्थ आउने ढुंगा भेटीएपछि अनुसन्धानको लागि तत्कालको काम रोकिएको थियो । कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते