पुस ९, वीरगन्ज । बिहीबार राति एक जना भारतीय चालकले अत्याधिक मदिरा सेवन गरेर वीरञ्जमा मालबाहक गाडी कुदाए । 

उनलाई नियन्त्रणमा लिन नेपाल प्रहरी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस ९, वीरगन्ज । बिहीबार राति एक जना भारतीय चालकले अत्याधिक मदिरा सेवन गरेर वीरञ्जमा मालबाहक गाडी कुदाए । 

उनलाई नियन्त्रणमा लिन नेपाल प्रहरी"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मापसे चालक समात्न चार राउण्ड गोली

९ पुष २०७३, शनिबार ०१:३३


पुस ९, वीरगन्ज । बिहीबार राति एक जना भारतीय चालकले अत्याधिक मदिरा सेवन गरेर वीरञ्जमा मालबाहक गाडी कुदाए । 

उनलाई नियन्त्रणमा लिन नेपाल प्रहरीले चार राउण्ड गोली चलाउन पर्‍यो । भारतको बिहार प्रान्तमा मदिरा किनबेच र सेवनमा प्रतिबन्ध लागेपछि नेपाल भित्रने मालबाहक गाडीका अधिकांश सवारीचालकले मदिरा सेवन गर्ने गर्छन् ।

वीरगन्ज १६ पावरहाउस चोकमा जाँचमा खटिएका प्रहरीले दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको ट्रकलाई रोक्न इसारा गरे । ट्रक गति बढाउँदै उत्तर गण्डकतिर कुद्यो । चोकचोकका प्रहरीले रोक्न आग्ह गर्दा पनि ट्रक रोकिएन । र, प्रहरी गोली चलाउँन बाध्य भयो ।

सवारी चालक करू यादव, सहचालक धनन्जयकुमार माथुरी र जेएच २ जेड ८६५१ नम्बरको गाडीलाई प्ररीले नियन्त्रणमा लिएको छ । नागरिक दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड