पुस १०, काठमाडौँ । नयाँ शक्ति नेपालकी नेतृ हिसिला यमीले बाबुराम पनि हिटलर बन्न् सक्ने बताएकी छिन । उनले नेपाल साप्ताहिकसंग कुरा गर्दै सो कुर बताएकी हुन् ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १०, काठमाडौँ । नयाँ शक्ति नेपालकी नेतृ हिसिला यमीले बाबुराम पनि हिटलर बन्न् सक्ने बताएकी छिन । उनले नेपाल साप्ताहिकसंग कुरा गर्दै सो कुर बताएकी हुन् ।

३ माघ २०८२, शुक्रबार
काठमाडौँ - KTM

भोलि बाबुराम पनि हिटलर बन्न सक्नुहुन्छ: हिसिला यमी

१० पुष २०७३, आईतवार ०१:४२

पुस १०, काठमाडौँ । नयाँ शक्ति नेपालकी नेतृ हिसिला यमीले बाबुराम पनि हिटलर बन्न् सक्ने बताएकी छिन । उनले नेपाल साप्ताहिकसंग कुरा गर्दै सो कुर बताएकी हुन् ।

नेपालमा हिटलर जन्मने सम्भावना :

‘हामी कहाँ हिटलर नजन्मिने के ग्यारेन्टी छ र ! भोलि बाबुराम भट्टराई पनि हिटलर बन्न सक्नुहुन्छ । तर, समावेशीसहितको समृद्धिले बाबुरामजी वा नयाँ शक्तिलाई हिटलर बनाउँदैन ।

माओवादीभित्र सामन्तवाद:

माओवादीमा हुँदाखेरि नै कतिपय महिलाले नै मलाई संघीयताको पक्षमा उभिएको देखेर विरोध गर्थे । बाबुराम भट्टराईसँग विवाह गरिसकेपछि ‘तिमी त बाहुनी भइसक्यौ, खोइ त नाक छेडेको, खोइ त तिलहरी लगाएको, खोइ त सारी लगाएको भन्थे ।

मोहन वैद्य स्पष्ट

दुई लाइन संघर्ष शुरु देखिकै हो । मोहन वैद्यको लाइन स्पष्ट थियो । उहाँ असाध्यै केन्द्रीकृत आफ प्रचण्डपथलाई प्रचण्डवाद भन्नुपर्ने मान्यता राख्नुहुन्थ्यो । उहाँले जहिले पनि आन्तरिकभन्दा पनि बाह्य शक्तिलाई मुख्य दुस्मानका रुपमा लिनुहुन्थ्यो । जब कि हामी आन्तरिक जनवादका लागि लड्थ्यौँ । 

‘स्टालिनको ३३ प्रतिशत नकारात्मक पक्षबाट पाठ सिकेर पार्टीभित्र स्टालिनवाद हाबी हनुहुँदैन हाम्रो प्रधान अन्तरविरोध भनेको राजतन्त्र, सामन्तवाद नै हो,’ भनेर हामी निरन्तर लाग्यौँ । प्रचण्ड आफ्नो स्वार्थ हेरेर बीचमा रहनुभयो । त्यसले गर्दा न हामीले जित्न सक्यौँ, न वैद्यले जित्न सक्नुभयो । अहिले देशमा जुन दुर्गति भइरहेको, यसमा हदसम्म प्रचण्डको प्रवृत्ति पनि जिम्मेवार छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड