३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सातै प्रदेशमा इन्धन भन्डारणका लागि जग्गा खरिद प्रक्रिया शुरु

११ पुष २०७३, सोमबार ०१:५१

पुस ११, काठमाडौँ । नेपाल आयल निगमले इन्धन भण्डारण गृह निर्माणका लागि जग्गा खरिद प्रक्रिया अगाडि बढाएको छ ।

९० दिनलाई पुग्ने गरी इन्धन भण्डारण स्थल निर्माण गर्न निगमले सूचना गरी जग्गा खरिद प्रक्रिया शुरु गरेको छ । निगमले विभिन्न जिल्लामा जग्गा खरिदका लागि टेन्डर आह्वान गरिसकेको छ । सातै प्रदेशमा इन्धन भन्डारण गृह निर्माण गर्ने तयारी निगमको छ ।

निगमले एक महिना एक महिनाअघि नै जग्गा उपलब्ध गराइदिनका लागि आपूर्ती मन्त्रालयमा प्रस्ताव पठाएको थियो । मन्त्रालयले निगमलाई आफै अध्ययन गरी खरिद गर्न निर्देशन दिएपछि प्रक्रिया अगाडि बढाएको हो ।


निगमले सातै प्रदेशमा पर्ने गरी झापा, रुपन्देही विराटनगर, चितवन नेपालगञ्ज धनगढी तथा धादिङ र नुवाकोटको बीच्मा भन्डारण गृह स्थापना गर्ने जनाएको छ ।

हालद निगमसँग काठमाडौँ, अमलेखगञ्ज, विराटनगर, जनकपुर, भैरहव, पोखरा र नेपालगञ्ज, सुर्खेत धनगढी र दिपायलका भण्डारण गृह गरेर ७१ हजार ६ सय २२ किलोलिटर मौज्दात राख्ने क्षमता छ । -कारोबर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ