पुस १९, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले समानान्तर सत्ताकै आभास हुने किसिमका क्रियाकलाप संचालन गर्दै आएको छ ।

केही दिनअघि क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १९, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले समानान्तर सत्ताकै आभास हुने किसिमका क्रियाकलाप संचालन गर्दै आएको छ ।

केही दिनअघि क"/>

२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लव माओवादीको कब्जामा भन्सार प्रमुख

२०७३, १९ पुष मंगलवार ०३:२१

पुस १९, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले समानान्तर सत्ताकै आभास हुने किसिमका क्रियाकलाप संचालन गर्दै आएको छ ।

केही दिनअघि काठमाडौंको एक चर्चित होटलमा विप्लव माओवादीका कार्यकर्ताले बिराटनगर भन्सार कार्यालयका प्रमुख कृष्णबहादुर बस्नेतलाई एक प्रकारले हिरासतमा लिएर केरकार गरी २५ लाख रुपैयाँ माग गरेको समाचारले समानान्तर सत्ता चलाइरहको पुष्टी गरेको छ ।

विप्लव निकट नेकपा माओवादकिा कार्यकर्ताले उनलाई होटलमा लगेर कुन कुन दिन कस कसका सामान भन्सार छली गरी भित्र्याएको हो ? त्यसको प्रज्ञापनपत्रको फोटोकपीसमेत तेस्र्याएर बस्नेतसँग २५ लाख रुपैयाँ बार्गेनिङ गरेको स्रोतले बतायो ।

स्रोतका अनुसार भन्सार प्रमुख बस्नेतमाथि विप्लव माओवादीका कार्यकर्ताले बिराटनगर भन्सारबाट खुलेआम भन्सारछलीका सामान नेपालमा भित्रन दिएर अरबौं रुपैयाँ राजस्व मारी ४ करोड रुपैयाँ घुस लिएको विवरण पेश गरेपछि उनी अवाक भएका थिए ।

विप्लव माओवादीका कार्यकर्तासँग अन्तिममा १० लाख रुपैयाँ पार्टीलाई दिने सर्तमा उनी होटलबाट मुक्त भएका थिए । -दृष्टि साप्ताहिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै