पुस २०, काठमाडौँ । रातो नम्वरबाट फोन आउँदा  धेरै डर लागेको र सबैलाई सतर्क हुन भन्दैं फेसबुकमा स्टाटस अपडेट गरेपछि एक गायिका प्रहरीसम्म पुग्नु परेको छ ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस २०, काठमाडौँ । रातो नम्वरबाट फोन आउँदा  धेरै डर लागेको र सबैलाई सतर्क हुन भन्दैं फेसबुकमा स्टाटस अपडेट गरेपछि एक गायिका प्रहरीसम्म पुग्नु परेको छ ।"/>

२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गायिका प्राश्नाको मोबाईलमा रातो कल आएपछि प्रहरीकोमा

२०७३, २० पुष बुधबार ०७:१९


पुस २०, काठमाडौँ । रातो नम्वरबाट फोन आउँदा  धेरै डर लागेको र सबैलाई सतर्क हुन भन्दैं फेसबुकमा स्टाटस अपडेट गरेपछि एक गायिका प्रहरीसम्म पुग्नु परेको छ । पप गायिका प्राश्ना पाण्डेले सोमबार आफ्नो फेसबुक एकाउण्टमा एक रातो नम्वरबाट कल आएको र सबैलाई सतर्क रहन भन्दै स्टाटस अपडेट गरेकी थिइन्।

 उनले उक्त स्टाटसमा आफ्नो मोबाइलको रातो नम्वरबाट कल आएको स्क्रीन सट पनि राखेकी थिइन् । केही दिन यता रातो नम्वरबाट फोन आएमा खतरा हुने हल्ला चलिरहेका बेला गायिकाले नै यसप्रकारको स्टाटस शेयर गरेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले उनलाई सोधपुछका लागि बोलाएको हो ।


 सिआईबीकी प्रवक्ता एसपी मीरा चौधरीले गायिका पाण्डेलाई सोधपुछका लागि बोलाएको बताइन् । ‘हामीले उहाँलाई  सोधपुछका लागि बोलाएका हौ, पक्राउ गरिएको होइन्,’ प्रवक्ता चौधरीले भनिन्, ‘यस विषयमा हामीले अनुसन्धान गरिरहेका छौं ।’  

यस विषयमा गायिका पाण्डेलाई सम्पर्क गर्दा उनले आफू यस विषयमा नबोल्ने भन्दैं फोन राखिदिइन् । ‘यस विषयमा मेरो केही बोल्नु छैन्,’ उनले भनिन् । सप्ताहिकबाट 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु