चैत १४, काठमाडौं । प्रचण्ड नेतृत्वको संयुक्त सरकारका शक्तिशाली उपप्रधानमन्त्री हुन् विमलेन्द्र निधि । निधिलाई वर्तमान सरकारमा यो हैसियत दिलाउनमा कांग्रेस सभापति शेरब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत १४, काठमाडौं । प्रचण्ड नेतृत्वको संयुक्त सरकारका शक्तिशाली उपप्रधानमन्त्री हुन् विमलेन्द्र निधि । निधिलाई वर्तमान सरकारमा यो हैसियत दिलाउनमा कांग्रेस सभापति शेरब"/>
२६ पुष २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवाबाट विमलेन्द्र अलग ?

१४ चैत्र २०७३, सोमबार ०२:३५

चैत १४, काठमाडौं । प्रचण्ड नेतृत्वको संयुक्त सरकारका शक्तिशाली उपप्रधानमन्त्री हुन् विमलेन्द्र निधि । निधिलाई वर्तमान सरकारमा यो हैसियत दिलाउनमा कांग्रेस सभापति शेरबहादुर देउवाको अहंम भूमिका छ । 

तर, अहिले यी दुईबीच विगत जस्तो सौहार्द र हार्दिकतापूर्ण सम्बन्ध छैन । स्रोतका अनुसार, देउवा र निधिबीचको सम्बन्धमा अहिले बेस्सरी फाटो आएको छ ।

देउवा र उपप्रधानमन्त्री निधिबीच देखापरेको फाटोलाई कतिपयले आईजीपी प्रकरणसँग जोडेर हेर्ने गरेको भएपनि सम्बन्ध बिग्रिनुको भित्री कारण अर्कै रहेको स्रोतबाट थाहा भएको छ ।

स्रोतका अनुसार, ठुलो प्रयास र राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुलाई सहमतिमा ल्याएर एमालेका अध्यक्ष केपी ओलीको सरकार ढाल्दै कांग्रेसलाई सरकारमा पु–याउदै कांग्रेस भित्र शक्तिशाली बनेका निधिले सभाति देउवालाई टेर्न छाडेको, आफ्नै लागि मात्र काम गरेको, स्वतन्त्रपूर्वक निर्णय लिने काम गरेको निष्कर्षमा देउवा पुगेका छन् ।

त्यसैले निधिप्रतिको कांग्रेस सभापति देउवाको विश्वास गुम्दै गएको हो । ‘बाहिर देख्दा अथवा देखाउँदा चाँहि देउवा–निधिबीचको फाटो आईजीपी प्रकरणसँग जोड्ने गारिएको छ’ स्रोतले भन्यो, ‘तर, दुईबीचको सम्बन्धमा देखिएको दरार देउवाले पार्टीमा अन्य नेतालाई नटेरे जस्तै निधिले देउवालाई पनि नटेर्नु हो ।’

उता, देउवा–निधिबीचको सम्बन्धमा दरार देखिएसँगै यसको असरका बारेमा विभिन्न फ्याक्टरबारे चर्चा हुन थालेको छ । कतिपयले दुई बीचको सम्बन्धमा देखिएको दरारको मूल्य निधिलाई भन्दा देउवालाई चर्को पर्ने अड्कल काटेका छन् ।

स्रोतका अनुसार, देउवा–निधिबीच उत्पन्न दरारले शेरबहादुरको पुनःसत्तारोहण भएर प्रधानमन्त्री बन्ने चाहना खरानी हुने चर्चा सुरु भएको छ । साँघु साप्ताहिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनआरएनएलाई नेपालमा बस्न १० वर्षसम्म भिसा शुल्क नलाग्ने च्याटजीपीका संस्थापकमाथि बहिनीलाई यौनशोषणको आरोप सुप्रिम सहकारी ठगी प्रकरण : रविलाई ४ करोड १५ लाख, छविलाई ४ करोड २७ लाख बिगो दाबी मेयर बालेनले सरकारसँग मागे नयाँ प्रमुख प्रशासकीय अधिकृत युके पठाइ दिन्छु भन्दै साढे ३१ लाख रकम ठगी गर्ने पक्राउ माधव नेपाल, प्रचण्ड र राजेन्द्र लिङ्देन छलफलमा जिबी राईलाई सबै दलले ल्याउन चाहेनन्, उनी आए पोल खुल्छः डा.दीक्षित वैदेशिक रोजगारीमा जाने श्रमिकलाई देशगत रूपमा अभिमुखीकरण तालिम दिन विभागको निर्देशन रवि लामिछानेविरुद्ध विरुद्ध बुटवलमा पनि मुद्दा दायर गरिंदै, प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन काठमाडौँमा जेसीबीको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु विश्वकपमा केही राम्रो छाप छोड्नेछौं : कप्तान पूजा महत्तो ३७ लाख धरौटी बुझाएर छुटिन् लिला अचानो प्रहार गरेर श्रीमतीको हत्या दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना अदालतको आदेशले छुटे पनि रविको सांसद निलम्बन फुकुवा नहुने जहाजको टिकट नपाएपछि स्थलमार्गबाट काठमाडौं आउँदै रवि धनकुटामा पिकअप दुर्घटना, २ जनाको मृत्यु आगामी वर्षदेखि उपचारसँग जोडिएको चस्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था गर्नेछौँ: स्वास्थ्यमन्त्री पौडेल आज २ बजेको फ्लाइटमार्फत पोखराबाट काठमाडौँ आउदै रवि , अब के हुन्छ प्रक्रिया ? कमल थापाले भेटे प्रधानमन्त्री ओलीलाई, के भयो कुराकानी ?