चैत १४, काठमाडौं । प्रचण्ड नेतृत्वको संयुक्त सरकारका शक्तिशाली उपप्रधानमन्त्री हुन् विमलेन्द्र निधि । निधिलाई वर्तमान सरकारमा यो हैसियत दिलाउनमा कांग्रेस सभापति शेरब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत १४, काठमाडौं । प्रचण्ड नेतृत्वको संयुक्त सरकारका शक्तिशाली उपप्रधानमन्त्री हुन् विमलेन्द्र निधि । निधिलाई वर्तमान सरकारमा यो हैसियत दिलाउनमा कांग्रेस सभापति शेरब"/>
१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवाबाट विमलेन्द्र अलग ?

१४ चैत्र २०७३, सोमबार ०२:३५

चैत १४, काठमाडौं । प्रचण्ड नेतृत्वको संयुक्त सरकारका शक्तिशाली उपप्रधानमन्त्री हुन् विमलेन्द्र निधि । निधिलाई वर्तमान सरकारमा यो हैसियत दिलाउनमा कांग्रेस सभापति शेरबहादुर देउवाको अहंम भूमिका छ । 

तर, अहिले यी दुईबीच विगत जस्तो सौहार्द र हार्दिकतापूर्ण सम्बन्ध छैन । स्रोतका अनुसार, देउवा र निधिबीचको सम्बन्धमा अहिले बेस्सरी फाटो आएको छ ।

देउवा र उपप्रधानमन्त्री निधिबीच देखापरेको फाटोलाई कतिपयले आईजीपी प्रकरणसँग जोडेर हेर्ने गरेको भएपनि सम्बन्ध बिग्रिनुको भित्री कारण अर्कै रहेको स्रोतबाट थाहा भएको छ ।

स्रोतका अनुसार, ठुलो प्रयास र राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुलाई सहमतिमा ल्याएर एमालेका अध्यक्ष केपी ओलीको सरकार ढाल्दै कांग्रेसलाई सरकारमा पु–याउदै कांग्रेस भित्र शक्तिशाली बनेका निधिले सभाति देउवालाई टेर्न छाडेको, आफ्नै लागि मात्र काम गरेको, स्वतन्त्रपूर्वक निर्णय लिने काम गरेको निष्कर्षमा देउवा पुगेका छन् ।

त्यसैले निधिप्रतिको कांग्रेस सभापति देउवाको विश्वास गुम्दै गएको हो । ‘बाहिर देख्दा अथवा देखाउँदा चाँहि देउवा–निधिबीचको फाटो आईजीपी प्रकरणसँग जोड्ने गारिएको छ’ स्रोतले भन्यो, ‘तर, दुईबीचको सम्बन्धमा देखिएको दरार देउवाले पार्टीमा अन्य नेतालाई नटेरे जस्तै निधिले देउवालाई पनि नटेर्नु हो ।’

उता, देउवा–निधिबीचको सम्बन्धमा दरार देखिएसँगै यसको असरका बारेमा विभिन्न फ्याक्टरबारे चर्चा हुन थालेको छ । कतिपयले दुई बीचको सम्बन्धमा देखिएको दरारको मूल्य निधिलाई भन्दा देउवालाई चर्को पर्ने अड्कल काटेका छन् ।

स्रोतका अनुसार, देउवा–निधिबीच उत्पन्न दरारले शेरबहादुरको पुनःसत्तारोहण भएर प्रधानमन्त्री बन्ने चाहना खरानी हुने चर्चा सुरु भएको छ । साँघु साप्ताहिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का