२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुलमानले किन किनेनन् भारतसँग थप विजुली ?

२०७३, १९ चैत्र शनिबार ०२:४०

चैत १८, नयाँदिल्ली । नेपालले भारतसँग खरिद गर्ने भनेको थप एक सय मेगावाट विद्युत् खरिदको सम्झौता हुन सकेन । विद्युत् खरिदका सम्बन्धमा दुवै मुलुकका विद्युत् प्राधिकरणबीच विहीबार भएको वार्तामा खरिदप्रक्रिया तथा मूल्यका बारेमा कुरा मिल्न नसक्दा सम्झौता हुन सकेको छैन ।

भारतले कटैया-कुसाहा, रक्सौल-परवानीपूर प्रसारण लाइनबाट ५०-५० मेगावाट विद्युत् वेच्न सहमति जनाइसकेको थियो । यही सहमति अनुरुप एक सय मेगावाट विद्युत् खरिदका लागि सम्झौता गर्न प्राधिकरणका प्रबन्धनिर्देशक कुलमान घिसिङको नेतृत्वमा एक टोली नयाँदिल्ली आएको थियो ।

विद्युत खरिदप्रक्रिया तथा मूलयका विषयमा दुबै पक्षबीच सहमति हुन नसकेपछि सम्झौता हुन नसको बुझिएको छ । बैठकमा सहभागी प्राधिकरणका उपप्रबन्ध निर्देशक राजीव शर्माले भने-‘कुन माध्यमबाट विद्युत् खरि गर्ने विषयमा नै कुरा मिल्न नसक्दा तथा मूल्यको टुङ्गोमा पुग्न नसकेपछि सम्झौता भएन ।’

भारतले बढी मूल्यमा नेपाललाई विद्युत् बेच्न खोजेको छ भने नेपाली पक्षले कम मूल्यमा खरिद गर्न चाहेको छ । नेपाली पक्षले व्यापारीसंग खरिद गर्न पाउनुपर्ने भनाइ राखेको थियो भने भारतीय पक्षले राज्य सरकारबाट खरिद गर्नुपर्ने भनाइ राखेको छ ।  अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति