चैत २५, काठमाडौं । माओवादी केन्द्रले स्थानीय तहको चुनावका उम्मेद्वारलाई प्रदेश इन्चार्जबाट टिकट दिने निर्णय लिएको छ ।

माओवादी केन्द्रको बिहीबार बसेको हेडक्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २५, काठमाडौं । माओवादी केन्द्रले स्थानीय तहको चुनावका उम्मेद्वारलाई प्रदेश इन्चार्जबाट टिकट दिने निर्णय लिएको छ ।

माओवादी केन्द्रको बिहीबार बसेको हेडक्"/>

२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उम्मेदवारलाई टिकट दिन माओवादी केन्द्रको यस्तो निर्णय

२०७३, २५ चैत्र शुक्रबार ०२:१७

चैत २५, काठमाडौं । माओवादी केन्द्रले स्थानीय तहको चुनावका उम्मेद्वारलाई प्रदेश इन्चार्जबाट टिकट दिने निर्णय लिएको छ ।

माओवादी केन्द्रको बिहीबार बसेको हेडक्वार्टर बैठकले यस्तो निर्णय गरेको हो । प्रवक्ता पम्फा भुसालका अनुसार सातै प्रदेश इन्चार्जले हस्ताक्षर गरेको पत्रसहित पार्टीका उम्मेदवारले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका पदाधिकारीमा मनोनयनपत्र दर्ता गर्न पाउने निर्णय गरेको छ ।

माओवादीले आन्तरिक र बाह्य दबाबबीच संविधान जारी गर्न खेलेको निर्णायक भूमिकाका साथै राजनीतिक निकास दिलाउन सरकारमा बसेर गरिरहेको प्रयासलाई चुनावी मुद्दा बनाएर तल्लो तहसम्म लैजान भूमिका खेल्ने निर्णय गरेको छ ।

माओवादीले स्थानीय तहको नयाँ संरचनाअनुसार पार्टीका मातहत कमिटीहरु निर्माण गर्ने, उम्मेद्वार चयन, स्थानीय मुद्दाहरुको छनोटजस्ता काममा ध्यान दिँदै केन्द्रमा प्रतिवेदन पठाउन सबै प्रदेश कमिटीलाई आन्तरिक निर्देशनपत्र जारी गरिसकेको छ । -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति