२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो छ साना दलको निर्वाचन तयारी ?

२०७४, १ बैशाख शुक्रबार ०२:२१

वैशाख १, काठमाडौं । स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सरकार र निर्वाचन आयोगले तयारीलाई तीव्र बनाइरहेका छन् । 

मुख्य राजनीतिक दलहरु पनि स्थानीय तहमा आफु्नो उपस्थिति बलियो बनाउन कम्मर कसेर लागेका छन् । रुपान्तरित संसद्मा प्रतिनिधित्व गर्ने साना दल पनि निर्वाचनमा होमिने तयारीमा छन् ।

केही साना दल आफ्नो माग पूरा नभएको भन्दै पहिला संविधान संशोधन गरेर माग पूरा गरेपछि मात्रै निर्वाचनमा सहभागी हुने बताइरहेका छन् । केही भने संगठन नभएको भन्दै निर्वाचनभन्दा पनि संगठन निर्माणमा सक्रिय भएर लागेका छन् ।

नेकपा मालेले निर्वाचनमा भाग लिने निर्णय गरिसके पनि कुन–कुन जिल्लामा भाग लिने भन्ने यकिन गरिसकेको छैन । नेपाल मजदुर किसान पार्टीको अवस्था पनि मालेको जस्तै छ । उसले पनि कहाँ–कहाँ निर्वाचनमा भाग लिने भनेर टुंग्याउन सकेको छैन । 

नेकपा संयुक्तले भने स्थानीय तह निर्वाचनमा ११ जिल्लाका स्थानीय तहका उम्मेदवारी दिने भएको छ । राष्ट्रिय जनमोर्चाले ६५ जिल्लामा उम्मेदवार उठाउँदै छ भने चुरेभावर र समाजवादी जनता पार्टी तालमेलको तयारीमा छन् । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले