बैशाख १९, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाएको महाभियोग प्रस्ताव फिर्ता लिनुपर्ने एमाओवादी नेता नारायणकाजी श्रेष्ठले बताएका छन् । नारायणकाजी श्रेष्ठसँ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख १९, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाएको महाभियोग प्रस्ताव फिर्ता लिनुपर्ने एमाओवादी नेता नारायणकाजी श्रेष्ठले बताएका छन् । नारायणकाजी श्रेष्ठसँ"/>
४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नारायाण्काजीले भने-‘महाभियोग लगाउनुपर्ने पात्र उहाँ होइन’

१९ बैशाख २०७४, मंगलवार ०२:१०

बैशाख १९, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाएको महाभियोग प्रस्ताव फिर्ता लिनुपर्ने एमाओवादी नेता नारायणकाजी श्रेष्ठले बताएका छन् । नारायणकाजी श्रेष्ठसँगको कुराकानी आजको कान्तिपुरमा छ ।

महाभियोग लाग्नुअघि प्रधानन्यायाधीश कार्कीलाई भेट्नुभएको भन्ने चर्चा आयो, कुरा के हो ?

-मैले अरू बेलाजस्तै सामान्य हिसाबले भेटेको हुँ। अदालतमा कुनै मुद्दा विचाराधीन रहेको बेला सोही कारणले भेट्न मिल्दा पनि मिल्दैनथ्यो, मैले त्यसी भेट्ने कुरा आउँदैन पनि थियो ।

महाभियोग प्रस्तावकै अघिल्लो दिन भेट्नुको कारण के हो त ?

-राजनीतिक नेतृत्वमा बसिसकेको राज्यका विभिन्न पदाधिकारीसँग वेलाबखत भेटघाट हुन स्वभाविक हो । त्यो भेट पनि त्यसरी नै थियो। अन्य कुनै उद्धेश्य थिएन।

महाभियोगमा जाने पार्टी अध्यक्ष र कांग्रेस सभापति भन्दा फरक मत राख्नुभयो नि ?

-पहिला महाभियोग प्रस्ताव पद्धती रूपमा पनि त्रूटिपूर्ण ढंगाले आएको छ । दोस्रो यसले हाम्रो संविधान कार्यान्वयनको लक्ष्यलाई सघाउ पुर्‍याउँदैन । 

प्रधानन्यायाधीश कार्कीका कतिपय निर्णय र शैलीमा असहमत हुन सकिएला तर उहाँको मूल प्रवृत्ति भनेको स्वच्छ, स्वाभिमानी, निष्ठावान पेसागत वयक्तित्वको रूपमा नै छ । महाभियोग लगाउनुपर्ने पात्र उहाँ होइन । त्यसैले यो प्रस्ताव फिर्ता लिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता