४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पत्नी उपप्रमुख, पति वडाध्यक्ष: दुवै प्रचारप्रसारमा व्यस्त

१९ बैशाख २०७४, मंगलवार ०२:३३

बैशाख १९, काठमाडौँ । धेरै पति पत्निले सँगै राजनीति गर्छन् । नेतृत्वमा भने कमै पुग्छन् । 

रुकुम माओवादी केन्द्रका एक जोडी नेताले भने स्थानीय तह निर्वाचनमा उम्मेदवारी पाएका छन् । मुसीकोट नगरपालिकाको उपप्रमुखमा केन्द्रले प्रमकुमारी सुनार केसीलाई उठाएको छ ।

सँगै उनका पति गोपेश्वर केसीलाई नगरपालिकाको १० नम्बर वडाध्यक्षमा उम्मेदवार बनाइएको छ । अहिले दुवै प्रचारप्रसारमा व्यस्त छन् ।

गोपेश्वर माओवादी केन्द्रको राष्ट्रिय महाभिवेशन आयोजक समिति अध्यक्ष पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट