४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेसबुकमा प्रेम अनि विवाह: बिहेको उमेर नपुग्दै हुन्छ डिभोर्स

१९ बैशाख २०७४, मंगलवार ०२:५३

बैशाख १९, प्यूठान । सूचना र प्रविधिको विकाससँगै पछिल्लो समय उमेर नपुग्दै विवाह गर्ने घटना बढ्दै गएका छन् । 

वालविवाह न्यूनीकरणमा सरोकारवाला निकाय क्रियाशिल रहेपनि कम उमेरमै विवाह गर्ने क्रम प्यूठान जिल्लामा अझै रोकिएको छैन । कलिलो उमेरमा विवाह गर्नेहरुले बर्ष दिन नपुग्दै सम्बन्धविच्छेद गर्ने गरेको पाइएको छ । 

अधिकांश सामाजिक सञ्जाल (फेसबुसक) कै माध्यमबाट प्रेमसम्बन्ध राखेर विवाह गर्नेहरुले अदलत गएर सम्बन्धविच्छेद गर्ने गरेका छन् ।

जिल्ला अदालतको तथ्यांक अनुसार गत आर्थिक बर्षमा ७ जोडीले विवाह गर्ने उमेर नपुग्दै सम्बन्धविच्छेद गर्ने गरेका छन् । चालु आर्थिक बर्षको बैशाख दोस्रो सातासम्म २० बर्षमुनिका ६ जोडीले अदालतमा आएर सम्बन्धविच्छेद गरेका छन् ।

‘सम्बन्धविच्छेद माग गर्न आउनेमा धेरै पत्नीहरु हुन्छन्’ जिल्ला अदालतका स्रेस्तेदार प्रम पौडेलले भने, ‘धेरै जोडी विवाहपछि आपसमा मेल नखाने भन्दै पछुताएर छुट्टिन्छन् ।’ -अन्नपूर्ण पोस्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता