२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ताइवानदेखि प्रेमी भेट्न धरान आएकी फाङ बिचल्लीमा: भयो यस्तो घटना

२०७४, ८ भाद्र बिहीबार ०२:४१

धरान । प्रेमी भेट्न धरान आएकी एक ताइवानी चेली बिचल्लीमा परेकी छन् ।करिब चार लाख रुपैयाँ चोरी भएपछि ३० बर्षकी हु तिङ फाङ बिचल्लीमा परेकी हुन् ।

उनी धरान १८ स्थित मंगलबारे चोक बस्ने नितेश ह्युज लोहारको जन्मदिन मनाउन आएकी थिइन् ।सरप्राइज गिफ्ट खरिद गर्न आइतबार दिउँसो बजार हिँडेकी उनी रकम चोरी भए पछि घर फर्किन सकेकी छैनन् ।

रमाइलो गरेर प्रमी नितेशको जन्मदिन मनाउने उनको धोको अधुरै रह्यो । आजको कान्तिपुरमा खबर छ ।सामान किनेर घर फर्कने बेला आफू चढेको सफारीमै रकम चोरी भएपछि स्वदेश फर्कन समस्या भएको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते