भदौ ९, काठमाडौँ । भारतबाट नेपाली भाषामा सञ्चालन हुने एक मात्रै स्याटलाईट च्यानल एबिएन नेटवर्क बन्द भएको एक महिना भईसकेको छ। 

जुलाई २२ का दिन पश्चिम बं"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ९, काठमाडौँ । भारतबाट नेपाली भाषामा सञ्चालन हुने एक मात्रै स्याटलाईट च्यानल एबिएन नेटवर्क बन्द भएको एक महिना भईसकेको छ। 

जुलाई २२ का दिन पश्चिम बं"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा नेपाली समाचार च्यानललाई प्रतिबन्ध

९ भाद्र २०७४, शुक्रबार ०२:४६

भदौ ९, काठमाडौँ । भारतबाट नेपाली भाषामा सञ्चालन हुने एक मात्रै स्याटलाईट च्यानल एबिएन नेटवर्क बन्द भएको एक महिना भईसकेको छ। 

जुलाई २२ का दिन पश्चिम बंगालको प्रहरीले टेलिभिजन च्यानलमा छापा मारेर च्यानलको कर्पोरेट अफिस र सिलगुडीमा रहेको स्टुडियोमा सिल मारिदिएको थियो। 

त्यसको भोलिपल्ट जलपाइगुरीका जिल्ला म्याजिष्ट्रेट रचना भागतले एउटा आदेश जारी गर्दै च्यानलले दार्जेलिङ र जलापाइगुरी जिल्लाका समाचार सम्बन्धी कार्यक्रम अगष्ट ७ सम्म सञ्चालन गर्न नपाउने आदेश जारी गरेकी थिइन्। उक्त आदेश अगष्ट ८ बाट अनिश्चितकालका लागि लम्ब्याइएको थियो।

एबिएन नेटवर्का सञ्चालकहरूले च्यानलमाथिको प्रहरी छापा र म्याजिष्ट्रेडको आदेश स्वतन्त्र पत्रकारितामाथिको हस्तक्षेप भएको बताएका छन्। -नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु