भदौ १०, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पाँच वर्षभित्र मोनोरेल गुडाएर देखाउने बताएका छन् । 

यसका लागि ललितपुर र भक्तपुरस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १०, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पाँच वर्षभित्र मोनोरेल गुडाएर देखाउने बताएका छन् । 

यसका लागि ललितपुर र भक्तपुरस"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महानगरका मेयर विद्यासुन्दरले भने– रेल चढेरै बिदा हुन्छु

२०७४, १० भाद्र शनिबार ०१:३८

भदौ १०, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पाँच वर्षभित्र मोनोरेल गुडाएर देखाउने बताएका छन् । 

यसका लागि ललितपुर र भक्तपुरसँग सहकार्यमा काम भइरहेको उनले जानकारी दिए । शाक्यले मोनोरेलको डीपीआर अन्तिम चरणमा पुगेको बताए । मेयर पदमा निर्वाचित भएपछि पहिलोपटक सञ्चारकर्मीसँग उनले भने, ‘ललितपुर महानगरका मेयसँग पनि कुराकानी भएको छ । उहाँले पनि लेटर अफ इन्ट्रेन्ट दिइसक्नु भयो ।’

राजधानीमा मोनोरेल कहिलेसम्म गुड्छ त ? भन्ने जिज्ञासामा उनले थपे, ‘यो हाम्रै पालामा सञ्चालनमा आउनेछ । यसका लागि तीव्र गतिमा काम भइरहेको छ । म पनि मोनोरेल चढेरै महानगरपालिकाबाट बिदा हुन्छ ।’  -अन्नपूर्ण पोस्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित