२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘जनसत्ता’का लिखत पास गर्न गाउँपालिकाको १५ दिने ‘अल्टिमेटम’

२०७४, ११ भाद्र आईतवार ०१:५२

भदौ ११, काठमाडौं । ‘जनसत्ता’ले पास गरेका घर जग्गा वैधता दिई सोअनुरुप मालपोत कार्यालयबाट पास गर्न गराउन जग्गाधनीलाई रुकुमको बाँफिकोट गाउँपालिकाले १५ दिने अल्टिमेटम (समयावधि दिएको छ ।

जग्गा लिने दिने दुवै पक्षसँग छलफल गरी उसले यस्तो अल्टिमेटम दिएको छ ।

‘१५ दिनभित्र जग्गा पास नभए पुन? छलफल गर्छौं,’ गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले भने, ‘त्यसपछि पनि भएन भने गाउँपालिकाबाट पाउने सम्पूर्ण सेवा सुविधा कटौती गर्छौं ।’ 

गाउँपालिकाको निर्णय कार्यान्वयनमा नआए कडा निर्णय गर्ने उनले चेतावनी दिए । जनसत्ताका लिखतलाई तत्काल कार्यान्वयन नगर्न नगराउन सर्वोच्च अदालतले फैसला गरेको थियो ।

नयाँ कानून नै नबनाई यसरी गाउँपालिकाको दबाबमा उक्त विषय जबर्जस्ती कार्यान्वयनमा ल्याउँदा कानूनविपरीत हुने कानून व्यवसायी शिवराम खत्रीले बताए । -नागरिक दैनिक 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित