भदौ ११, काठमाडौं । सरकारले चिनियाँ अनुदानमा निर्माण भइरहेको चक्रपथको कलंकी–कोटेश्वर सडक खण्डको ढिलाइबारे चिनियाँ अधिकारीसँग धारणा मागेको छ । 

चीनदिने औप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ११, काठमाडौं । सरकारले चिनियाँ अनुदानमा निर्माण भइरहेको चक्रपथको कलंकी–कोटेश्वर सडक खण्डको ढिलाइबारे चिनियाँ अधिकारीसँग धारणा मागेको छ । 

चीनदिने औप"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारले चीनलाई सोध्यो, ‘चक्रपथ विस्तारको काम किन सुस्त?

११ भाद्र २०७४, आईतवार ०२:३८


भदौ ११, काठमाडौं । सरकारले चिनियाँ अनुदानमा निर्माण भइरहेको चक्रपथको कलंकी–कोटेश्वर सडक खण्डको ढिलाइबारे चिनियाँ अधिकारीसँग धारणा मागेको छ । 

चीनदिने औपचारिक भ्रमणमा शुक्रबार काठमडौं आइपुगेका चिनियाँ कानुन तथा पूर्वाधारमन्त्री युआन सुहङ नेतृत्वको टोलीसँग मन्त्रालयमै भएको छलफलमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले चिनियाँ सहयोगका परियोजनामा भइरहेको ढिलासुस्तीबारे जिज्ञासा राखेका हुन् ।

शुक्रबार भएको द्विपक्षीय छलफलमा नेपालका लागि चिनियाँ राजदूत यू होङलगायत चिनियाँ अधिकारी र नेपालका तर्फबाट अथ, परराष्ट्र, कानुन, सहरी विकास मन्त्रालय, राष्ट्रबैंक, लगानी बोर्डलगायत निकायका अधिकारी सम्मिलित थिए ।

‘सुरुमा रुख काट्ने÷पोल सार्नेजस्ता कामले कलंकी–कोटेश्वर सडकखण्ड विस्तारमा केही अड्चन थियो । अहिले अवरोध छैन । तैपनि काम तीव्र रुपमा अघि बढ्न सकेको छैन,’ मन्त्री बलायरले चिनियाँ टोलीसँग भनेका थिए । उनले करिब १० किलोमिटर सडक बनाउँदा ६ महिनामा पुलसमेत निर्माण गरिसक्ने चीनले अन्य सडक किन अस्तव्यस्त राखेको भनि सोधेका थिए । -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै