भदौ १२, काठमाडौँ । संविधानसभाका दुवै निर्वाचनमा भ्रष्टाचारीलाई उम्मेदवार बन्न बर्जित गरिएको यिो ।
तर, त्यही कानुनअनुसार निर्वाचित संविधान सभाबाट रुपान्तरित संसदको एक सिमित भने भ्रष्टाचारीलाई सांसद बन्न बाटो खोल्ने प्रस्तावले तरंगित छ ।
सबै उममेदवार अस्वीकार गर्न सक्ने नो भो व्यवस्था नगर्न प्रमुख राजनीतिक शक्तिहरु सहमत भए पनि अदालतबाटै प्रमाणित भ्रष्टाचारीबारे भने मुख्य सत्तारुट दल कांग्रेस अलमलिएको छ । -कान्तिपुर दैनिक