११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फरार अभियुक्त नै जनप्रतिनिधि भएपछि…

१२ भाद्र २०७४, सोमबार ०२:१९

भदौ १२, काठमाडौँ । बहुविवाहमा कैद र जरिवाना तोकिएका एक व्यक्ति पोखरा लेखनाथ महानगर–८ को वडा सदस्य निर्वाचित भएको खुलेको छ ।

अदालतले फैसला गरेको झन्डै १६ वर्ष पुग्दा पनि पोखरा सिमलचौरका पुष्पराज सिग्देल पक्राउ परेका थिएनन् । बहुविवाह गरेको भन्दै जेठी श्रीमती सुशीलानको जाहेरीपछि कास्की जिल्ला अदालतले २०५८ पुस १० मा सिग्देललाई एक महिना कैद र १ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

तहसिल फाँटले गत साउन ८ मा प्रहरीलाई पत्र लेखी सिग्देललाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो । सिग्देलले मुद्दाबारे आफूलार्य केही थाहा नभएको बताए । ‘दोषी ठहर भएको भए प्रहरीले पक्राउ गथ्र्योहोला’, उनले भने, ‘म घरमै छु कतै भागेको छैन ।’

कास्की प्रहरीका प्रवक्ता डीएसपी खड्गबहादुर खत्रीले भने अदालतको पत्र आइनसकेको बताए । ‘जनप्रतिनिधि भन्दैमा नपक्रने भन्ने छैन,’ उनले भने, ‘बुझ्दै छु ।’ -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो